0 Commentarii
0 Distribuiri
289 Views
0 previzualizare
Sponsor
Director
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Vă rugăm să vă autentificați pentru a vă dori, partaja și comenta!
-
जय बुधदेव।जय बुधदेव।0 Commentarii 0 Distribuiri 283 Views 0 previzualizare
-
राधेराधे कृष्ण।राधेराधे कृष्ण।0 Commentarii 0 Distribuiri 295 Views 0 previzualizare
-
0 Commentarii 0 Distribuiri 307 Views 0 previzualizare
-
शुभदिन।शुभदिन।0 Commentarii 0 Distribuiri 313 Views 0 previzualizare
-
सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ । #NepalNewsसत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ । #NepalNews
WWW.ONLINEKHABAR.COMदेउवा र रवि लामिछानेबीच भेटवार्ता१९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका …0 Commentarii 0 Distribuiri 396 Views 0 previzualizare -
मधेश र कर्णालीमा कमजोर छ आकर्षण #NepalNews #RSPमधेश र कर्णालीमा कमजोर छ आकर्षण #NepalNews #RSP
NEPALKHABAR.COMसदस्यता लिन रास्वपामा दैनिक ५ सयको आवेदन, ठूला दलका नेता पनि संवादमाउपचुनावमा थप एक क्षेत्र जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिएको छ। प्रतिनिधि सभामा एक सिट थपेसँगै रास्वपाले देशव्यापी संगठन विस्तार योजना अघि सारेको छ।उक्त योजना ल्याएपछि अहिले सदस्यता लिनेहरुको संख्या दैनिक ७ सय पुगिरहेको रास्वपाका नेताहरुले बताएका छन्। सर्वसाधारणको आकर्षण बढ्न थालेपछि रास्वपाले देशभर संगठन बना...0 Commentarii 0 Distribuiri 659 Views 0 previzualizare -
#MahabirPun
राष्ट्रिय आविस्कार केन्द्रको लागि आँफूले अहिलेसम्म पाएका रोमन म्यागासेसे सहितका पुरस्कार बेच्ने समाजसेवी महावीर पुनले केहि पैसाको लागि यतिसम्म घमण्ड देखाए होलान्? आफ्नै नैतिकता र इमान्दारिता गुमाए होलान्? सहयोग गर्छु, पैसा पठाउँछु भन्नेलाई नैं थर्काए होलान्?
#MahabirPun राष्ट्रिय आविस्कार केन्द्रको लागि आँफूले अहिलेसम्म पाएका रोमन म्यागासेसे सहितका पुरस्कार बेच्ने समाजसेवी महावीर पुनले केहि पैसाको लागि यतिसम्म घमण्ड देखाए होलान्? आफ्नै नैतिकता र इमान्दारिता गुमाए होलान्? सहयोग गर्छु, पैसा पठाउँछु भन्नेलाई नैं थर्काए होलान्?0 Commentarii 0 Distribuiri 789 Views 0 previzualizare -
It’s Wednesday! Let’s listen to #GanapatiMahamantra #WednesdayBhajans
0 Commentarii 0 Distribuiri 1K Views 0 previzualizare -
टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो ।
सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो । #NepalNewsटोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनीहरूलाई खोजी गरेको हो । सँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको प्रहरी स्रोतले बतायो । #NepalNews
WWW.NEPALPRESS.COMतत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा र बादलका छोराविरुद्ध पक्राउ पुर्जीनेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहको खोजी गरिरहेको प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका बाबुछोरा र बादलका छोरालाई पक्राउका लागि खोजी थालेको छ ।0 Commentarii 0 Distribuiri 392 Views 0 previzualizare -
Web 2.0 vs Web 3.0: Understanding the Evolution of the InternetWeb 2 and Web 3 are two different stages of the evolution of the internet. Web 2.0 was a term coined in the early 2000s to describe a shift in the way people used the internet, from a static read-only medium to a more dynamic, interactive platform. Web 2.0 brought about the rise of social media, online communities, and user-generated content, allowing users to participate in the creation and...0 Commentarii 0 Distribuiri 11K Views 0 previzualizare
-
म्यानमार र श्रीलङ्कामार्फत तनाव बढाउँदै चीनकाठमाडौं। चीन र अमेरिकाको आपसी द्वन्द्वमा हिन्द महासगरमा तनाव सृजना भएको छ । चीनले उक्त क्षेत्रमा रहेका स–साना देशहरूमा दबाब सृजना गरिरहेको बताइएको छ । चीन र संयुक्त राज्य अमेरिका र उनीहरूका सहयोगीहरू बीचको शक्ति सङ्घर्षले हिन्द महासागर क्षेत्रमा अस्थिर अवस्था सिर्जना गरेको छ । उनीहरूको चासो सुरक्षित गर्न दुवै पक्षले आक्रामक रूपमा रणनीतिक छनोटहरूको नजिक सैन्य उपस्थिति अनुशरण...0 Commentarii 0 Distribuiri 11K Views 0 previzualizare
-
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणाकाठमाडौं। सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही बैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललाई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय...0 Commentarii 0 Distribuiri 13K Views 0 previzualizare
-
When the heart is empty and discontent, the mind wanders and searches for truth. It tries to satisfy the heart by seeking temporary pleasure. Only god's unconditional and purest love can quench all the thirst of the soul and once the soul is full & filled, the mind relaxes quite naturally.
#brahmakumaris #godsloveisamazing #quoteoftheday #peaceofmindWhen the heart is empty and discontent, the mind wanders and searches for truth. It tries to satisfy the heart by seeking temporary pleasure. Only god's unconditional and purest love can quench all the thirst of the soul and once the soul is full & filled, the mind relaxes quite naturally. #brahmakumaris #godsloveisamazing #quoteoftheday #peaceofmind0 Commentarii 0 Distribuiri 8K Views 0 previzualizare -
#OmShanti #BramhaKumari0 Commentarii 0 Distribuiri 5K Views 0 previzualizare
-
#Overthinking #OmShanti #BramhaKumari
0 Commentarii 0 Distribuiri 6K Views 0 previzualizare -
The ego is like an imaginary balloon which constantly demands & drains the blower until it blasts and creates problems.
#brahmakumaris #egoless #humble #quotesoftheday #positivevibes #spiritualguidance #wisdomThe ego is like an imaginary balloon which constantly demands & drains the blower until it blasts and creates problems. #brahmakumaris #egoless #humble #quotesoftheday #positivevibes #spiritualguidance #wisdom1 Commentarii 0 Distribuiri 5K Views 0 previzualizare2
-
अहिले नक्कली शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरू गरेको हो । प्रहरीले मंगलवार बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पनि मंगलवार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले ‘ठूला माछाहरू’को नाम ‘पोले’पछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न थालिएको छ । #NepalNewsअहिले नक्कली शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरू गरेको हो । प्रहरीले मंगलवार बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पनि मंगलवार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले ‘ठूला माछाहरू’को नाम ‘पोले’पछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न थालिएको छ । #NepalNews
WWW.LOKAANTAR.COMनक्कली शरणार्थी प्रकरण : लुकेका सचिव पक्राउ, बादल र पूर्व उपराष्ट्रपतिका छोरा विदेश फरारकाठमाडौं प्रहरी परिसरले उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा बुधवार पक्राउ गरेको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उनी गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । उनी २०७८ साउनदेखि २०७९ असोजस...0 Commentarii 0 Distribuiri 453 Views 0 previzualizare