إعلان مُمول
  • #Creativity
    #Creativity
    Like
    Love
    2
    0 التعليقات 0 المشاركات 957 مشاهدة 0 معاينة
  • रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने एमालेको निस्कर्ष, तर सरकारको निष्पक्षतामा शंका #NepalNews
    रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने एमालेको निस्कर्ष, तर सरकारको निष्पक्षतामा शंका #NepalNews
    WWW.NEPALPRESS.COM
    शरणार्थी प्रकरण : ओलीले प्रचण्डलाई दिए चारजनाको नाम
    पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई केन्द्रमा राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन् ।
    0 التعليقات 0 المشاركات 449 مشاهدة 0 معاينة
  • Nine reasons why the Brihadeeswara Temple in Tamil Nadu is one of the greatest structures ever built:

    The temple is built using the interlock method, where no cement, plaster, or adhesive was used between the stones. It has survived 1000 years and 6 earthquakes.
    The temple tower, at 216 feet, was likely the tallest in the world at the time.
    The other structures built using this method, such as Big Ben and the Leaning Tower of Pisa, are tilting with time. The Brihadeeswara Temple, which is far older, has zero degree inclination.
    130,000 tons of granite were used to build the temple, which was transported by 3000 elephants from 60 km away.
    The temple was constructed without digging the earth. There was no foundation dug for the temple!
    The Kumbham at the top of the temple tower weighs 80 tons and is monolithic, carved from a single stone.
    Several theories exist as to how the 80-ton stone piece got atop the 200+ feet tower. Some suggest the use of levitation technology, but the more plausible explanation seems to be the use of elephants to pull the stone piece across a nearly 6 km long ramp.
    It is said that several underground passages exist below the temple, most of which were sealed off centuries ago. It is said that these underground passages were safety traps and exit points for the Cholas. Some sources put the count of these passages at 100.
    The temple is so remarkable that some people go to the extent of saying that it was built by aliens. There is nothing quite like the Brihadeeswara Temple, and there will never be something quite like it. Raja Raja Chola was a visionary. We must treasure this timeless marvel. #SanatanCivilization"
    From Facebook
    Nine reasons why the Brihadeeswara Temple in Tamil Nadu is one of the greatest structures ever built: The temple is built using the interlock method, where no cement, plaster, or adhesive was used between the stones. It has survived 1000 years and 6 earthquakes. The temple tower, at 216 feet, was likely the tallest in the world at the time. The other structures built using this method, such as Big Ben and the Leaning Tower of Pisa, are tilting with time. The Brihadeeswara Temple, which is far older, has zero degree inclination. 130,000 tons of granite were used to build the temple, which was transported by 3000 elephants from 60 km away. The temple was constructed without digging the earth. There was no foundation dug for the temple! The Kumbham at the top of the temple tower weighs 80 tons and is monolithic, carved from a single stone. Several theories exist as to how the 80-ton stone piece got atop the 200+ feet tower. Some suggest the use of levitation technology, but the more plausible explanation seems to be the use of elephants to pull the stone piece across a nearly 6 km long ramp. It is said that several underground passages exist below the temple, most of which were sealed off centuries ago. It is said that these underground passages were safety traps and exit points for the Cholas. Some sources put the count of these passages at 100. The temple is so remarkable that some people go to the extent of saying that it was built by aliens. There is nothing quite like the Brihadeeswara Temple, and there will never be something quite like it. Raja Raja Chola was a visionary. We must treasure this timeless marvel. #SanatanCivilization" From Facebook
    Like
    Love
    2
    0 التعليقات 0 المشاركات 3كيلو بايت مشاهدة 0 معاينة
  • #Tukucha #NepalNews
    #BalenShah
    #Tukucha #NepalNews #BalenShah
    Wow
    1
    0 التعليقات 0 المشاركات 3كيلو بايت مشاهدة 0 معاينة
  • भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै #NepalNews
    भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै #NepalNews
    WWW.SETOPATI.COM
    भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै
    उक्त अडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन एकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो।
    Like
    1
    0 التعليقات 0 المشاركات 445 مشاهدة 0 معاينة
  • I implore you to break free from the allure of TikTok, Instagram, and Reels, and abandon the potential cult-like mentality that surrounds these social media platforms. It is important to recognize the potential harm of becoming too consumed with these applications and to instead prioritize your mental and emotional well-being. Rather than succumbing to the pressure to constantly create and consume content, take the time to disconnect and engage with the world around you in a more meaningful way. Remember that social media is only one small aspect of life and that there are many other fulfilling activities and experiences to be had beyond the digital realm.

    The news:
    16-year-old Mohammad Sarfraz died while shooting Instagram reel beside moving train in Hyderabad.

    Sarfraz had been standing close to the track with his back towards the approaching train. While his friends moved away to save themselves, Sarfraz was hit by the train and died on the spot. Boy's father said that he had left the house for Friday prayers.
    I implore you to break free from the allure of TikTok, Instagram, and Reels, and abandon the potential cult-like mentality that surrounds these social media platforms. It is important to recognize the potential harm of becoming too consumed with these applications and to instead prioritize your mental and emotional well-being. Rather than succumbing to the pressure to constantly create and consume content, take the time to disconnect and engage with the world around you in a more meaningful way. Remember that social media is only one small aspect of life and that there are many other fulfilling activities and experiences to be had beyond the digital realm. The news: 16-year-old Mohammad Sarfraz died while shooting Instagram reel beside moving train in Hyderabad. Sarfraz had been standing close to the track with his back towards the approaching train. While his friends moved away to save themselves, Sarfraz was hit by the train and died on the spot. Boy's father said that he had left the house for Friday prayers.
    Like
    1
    0 التعليقات 0 المشاركات 3كيلو بايت مشاهدة 0 معاينة
  • भुटानी प्रकरण भ्रष्टाचार मात्रै होइन राज्य बिरुद्धको अपराध पनि हो । यसले विश्वभरमा नेपालको राज्यन्त्रले बनाएका कुनै पनि कागज वा डकुमेन्टहरु विश्वासयोग्य हुँदैनन् भन्ने सन्देश दिएको छ । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता पाताल भसाएका छन् ।
    भुटानी प्रकरण भ्रष्टाचार मात्रै होइन राज्य बिरुद्धको अपराध पनि हो । यसले विश्वभरमा नेपालको राज्यन्त्रले बनाएका कुनै पनि कागज वा डकुमेन्टहरु विश्वासयोग्य हुँदैनन् भन्ने सन्देश दिएको छ । नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता पाताल भसाएका छन् ।
    2 التعليقات 0 المشاركات 2كيلو بايت مشاهدة 0 معاينة
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् । #NepalNews #GaganThapa
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको बताएका हुन् । #NepalNews #GaganThapa
    WWW.ONLINEKHABAR.COM
    धेरै पटक मौन रहेँ, तर अब त अत्ति भयो : गगन थापा
    २४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको बताएका छन् । आइतबार फेसबुकमा उनले धेरै पटक प्रतिरोध गर्न खोजेको तर पार्टीको …
    Like
    1
    0 التعليقات 0 المشاركات 1كيلو بايت مشاهدة 0 معاينة
  • शुभ बिहान शुभ डुनुनु
    शुभ बिहान शुभ डुनुनु
    Love
    1
    1 التعليقات 0 المشاركات 2كيلو بايت مشاهدة 0 معاينة
  • नेपाल विश्वभरका ओमकार परिवारको तीर्थ स्थल हो , यसको महत्त्व बुझेर नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्थाना रहेछ भनेर उद्घोष गरेका थिए । राजा महेन्द्रले २०१९ सालको संविधानमा नेपालको आध्यात्मिक पहिचान हिन्दुअधराज्य नेपाल बनाएका थिए । २०४७को संविधानले पनि यसैलाई अनुमोदन गरेको थियो । इसाईकरण गर्न यो मिल्काएर पछिल्लो संविधानमा धर्मनिरपेक्ष राखियो जो नेपाल र पूर्वीय सभ्यताको लागि घातक छ ।
    नेपाल विश्वभरका ओमकार परिवारको तीर्थ स्थल हो , यसको महत्त्व बुझेर नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नेपाल असली हिन्दुस्थाना रहेछ भनेर उद्घोष गरेका थिए । राजा महेन्द्रले २०१९ सालको संविधानमा नेपालको आध्यात्मिक पहिचान हिन्दुअधराज्य नेपाल बनाएका थिए । २०४७को संविधानले पनि यसैलाई अनुमोदन गरेको थियो । इसाईकरण गर्न यो मिल्काएर पछिल्लो संविधानमा धर्मनिरपेक्ष राखियो जो नेपाल र पूर्वीय सभ्यताको लागि घातक छ ।
    Like
    1
    0 التعليقات 0 المشاركات 2كيلو بايت مشاهدة 0 معاينة
  • शुभदिन।
    शुभदिन।
    Like
    2
    1 التعليقات 0 المشاركات 365 مشاهدة 0 معاينة
  • Like
    2
    0 التعليقات 0 المشاركات 368 مشاهدة 0 معاينة
  • जयजय शिव पार्वती।
    जयजय शिव पार्वती।
    Like
    2
    1 التعليقات 0 المشاركات 363 مشاهدة 0 معاينة
  • Like
    1
    0 التعليقات 0 المشاركات 382 مشاهدة 0 معاينة
  • जय पशुपतिनाथ।
    जय पशुपतिनाथ।
    Like
    2
    2 التعليقات 0 المشاركات 390 مشاهدة 0 معاينة
  • भीआईपी संलग्न गिरोहले नेपाली नागरिकलाई सरकारी कार्यदलमार्फत नै भुटानी शरणार्थी करार गराएर अमेरिका पठाउने प्रयास गरेको पाइएको छ ।

    तर कार्यदललाई प्रयोग गर्ने प्रयास असफल भएपछि पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन नै कीर्ते गरेको पाइएको छ । कतिसम्म भने प्रतिवेदनको निष्कर्ष खण्ड नै हेरफेर गर्नुका साथै दुई वटा अनुसूची थपिएको छ । #NepalNews
    भीआईपी संलग्न गिरोहले नेपाली नागरिकलाई सरकारी कार्यदलमार्फत नै भुटानी शरणार्थी करार गराएर अमेरिका पठाउने प्रयास गरेको पाइएको छ । तर कार्यदललाई प्रयोग गर्ने प्रयास असफल भएपछि पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन नै कीर्ते गरेको पाइएको छ । कतिसम्म भने प्रतिवेदनको निष्कर्ष खण्ड नै हेरफेर गर्नुका साथै दुई वटा अनुसूची थपिएको छ । #NepalNews
    WWW.ONLINEKHABAR.COM
    कार्यदलमार्फत नेपालीलाई शरणार्थी बनाउने प्रयास, असफल भएपछि प्रतिवेदन हत्याएर कीर्ते
    २४ वैशाख, काठमाडौं । भीआईपी संलग्न गिरोहले नेपाली नागरिकलाई सरकारी कार्यदलमार्फत नै भुटानी शरणार्थी करार गराएर अमेरिका पठाउने प्रयास गरेको पाइएको छ । तर कार्यदललाई प्रयोग गर्ने प्रयास असफल भएपछि पन्थी कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन …
    1 التعليقات 0 المشاركات 487 مشاهدة 0 معاينة
  • पैसा पचाएर काम टार्ने गरेपछि थप बिच्किएका थिए बिचौलिया #NepalNews शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा
    पैसा पचाएर काम टार्ने गरेपछि थप बिच्किएका थिए बिचौलिया #NepalNews शरणार्थीका नाममा ठगी मुद्दाको भित्री कथा
    WWW.NAYAPATRIKADAILY.COM
    बयान जस्ताको तस्तै नलेखे आत्मदाह गर्ने बिचौलियाको धम्कीपछि तानिए ‘हाई प्रोफाइल’
    पैसा पचाएर काम टार्ने गरेपछि थप बिच्किएका थिए बिचौलिया नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै
    Like
    1
    0 التعليقات 0 المشاركات 454 مشاهدة 0 معاينة
  • Good morning 🌅🌄🌅🌄
    Good morning 🌅🌄🌅🌄
    Like
    Love
    4
    1 التعليقات 0 المشاركات 2كيلو بايت مشاهدة 0 معاينة