Commandité
  • खाँण पक्राउले कांग्रेस संस्थापनमा खल्लीबल्ली : देउवा हैन, आरजुसँग बिग्रिएको थियो सम्बन्ध
    काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि सबै क्षेत्र तरंगित हुन पुगेको छ ।  प्रचण्ड नेतृत्वको सरकारको सबैभन्दा ठूलो साझेदार दल कांग्रेसका प्रभावशाली नेता गम्भीर ठगीमा पक्राउ परेपछि यस्तो तरंग स्वाभाविक हो ।  सत्तामा आफ्नो असीमित प्रभाव भएकै बेला देउवाका विश्वासपात्र नेता खाँण पक्राउ पर्नुले कांग्रेसभित्रका...
    Like
    1
    0 Commentaires 0 Parts 12KB Vue 0 Aperçu
  • कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
    कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
    BAAHRAKHARI.COM
    ढिला भयो तर जरुरी छ गगन–विश्वको विद्रोह – ‘बदनामी’को भारी कति बोक्ने !
    काठमाडौं । वर्ष २०८० को सुरुवातले परिवर्तनको राम्रै संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन र मुलुककै बदनामी हुने ‘सरकारकै अगुवाइमा भएको दलालीकरण’ अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा को, कतिबेला कहाँ पुग्ने हुन् कसैले अनुमान लगाउन सक्दैनन् । लहरो तान्दा पहरो गर्जिएको छ यो काण्डमा । नेपाली कांग्रेसका सभापति...
    Like
    1
    0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
  • Challenges come to change us & make us better. How quickly do we get into our newer upgraded version is how easily we surpass these problems.
    #motivation #brahmakumaris #betterversionofme #challengeaccepted #changeisgood #newwaysofthinking #spiritualawakening
    Challenges come to change us & make us better. How quickly do we get into our newer upgraded version is how easily we surpass these problems. #motivation #brahmakumaris #betterversionofme #challengeaccepted #changeisgood #newwaysofthinking #spiritualawakening
    Like
    1
    0 Commentaires 0 Parts 7KB Vue 0 Aperçu
  • https://fb.watch/ksCZIuO7MF/?mibextid=dg3Xzg
    https://fb.watch/ksCZIuO7MF/?mibextid=dg3Xzg
    Like
    1
    0 Commentaires 0 Parts 489 Vue 0 Aperçu
  • राप्रपाले पृथ्वीनारायणको फोटो मात्र ब‍ोक्ने होइन पृथ्वीविचार पनि बोल्नुपर्छ । अहिलेसम्म संसदमा राप्रपाको कुनै पनि सांसदले पृथ्वीनारायणको य‍‍ोगदान र विचार उठान गरेर बोलेकै छैन । फोटो ब‍ोक्ने विचार छ‍‍ोप्ने बिल्कुल मिलेको छैन ।
    राप्रपाले पृथ्वीनारायणको फोटो मात्र ब‍ोक्ने होइन पृथ्वीविचार पनि बोल्नुपर्छ । अहिलेसम्म संसदमा राप्रपाको कुनै पनि सांसदले पृथ्वीनारायणको य‍‍ोगदान र विचार उठान गरेर बोलेकै छैन । फोटो ब‍ोक्ने विचार छ‍‍ोप्ने बिल्कुल मिलेको छैन ।
    1 Commentaires 0 Parts 1KB Vue 0 Aperçu
  • बाबुआमाले जोडी बाधिंदिएको साठी बर्ष पूरा भएछ!!
    बाबुआमाले जोडी बाधिंदिएको साठी बर्ष पूरा भएछ!!
    Like
    2
    2 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
  • शुभदिन।
    शुभदिन।
    Like
    1
    0 Commentaires 0 Parts 329 Vue 0 Aperçu
  • Like
    1
    0 Commentaires 0 Parts 332 Vue 0 Aperçu
  • जय लक्ष्मी माता।
    जय लक्ष्मी माता।
    Like
    Love
    2
    0 Commentaires 0 Parts 338 Vue 0 Aperçu
  • जय सरस्वती माता।
    जय सरस्वती माता।
    Like
    Love
    2
    0 Commentaires 0 Parts 349 Vue 0 Aperçu
  • 0 Commentaires 0 Parts 366 Vue 0 Aperçu
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको चिन्ता देखिएको छ । लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख गर्दै आगामी सरकारको चिन्ता गरेका हुन् । #NepalNews
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको चिन्ता देखिएको छ । लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख गर्दै आगामी सरकारको चिन्ता गरेका हुन् । #NepalNews
    HAMRAKURA.COM
    सरकारको विकल्प एमाले भन्ने विषय छायाँमा परेको केपीको ठम्याइ, रीस रास्वपा र राप्रपामाथि  
    राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख
    0 Commentaires 0 Parts 400 Vue 0 Aperçu
  • पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। #NepalNews
    पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। #NepalNews
    WWW.ANNAPURNAPOST.COM
    नेताका परिवार कसरी बन्छन् बिचौलिया ?
    काठमाडौं : ‘कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व
    0 Commentaires 0 Parts 443 Vue 0 Aperçu
  • संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिँदै #NepalNews
    संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिँदै #NepalNews
    WWW.NAYAPATRIKADAILY.COM
    खाण र रायमाझीसहितका अभियुक्तविरुद्ध तीन मुद्दाको तयारी, साढे १२ वर्षसम्म हुन सक्छ कैद 
    संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि
    0 Commentaires 0 Parts 428 Vue 0 Aperçu
  • आफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाउन गृहमन्त्री र सचिव कतिसम्म दत्तचित्त थिए भने गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखिएको थियो
    तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको थियो #NepalNews
    आफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाउन गृहमन्त्री र सचिव कतिसम्म दत्तचित्त थिए भने गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखिएको थियो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको थियो #NepalNews
    EKANTIPUR.COM
    गृहको फाइल झिकेर गिरोहको फाइल
    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट पैसा असुल्ने गिरोहको योजना अनुसार गृह मन्त्रालयमै फाइल साटिएको खुलेको छ । गृहको स्थानीय प्रशासन शाखामा भएको फाइल निकालेर तत्कालीन सचिव टेकनारायण पाण्डेले गिरोहले बनाएको फाइल राखेको पुष्टि भएको छ, यसमा संलग्न अरूमाथि प्रहरी अनुसन्धान जारी छ । 
    Angry
    1
    1 Commentaires 0 Parts 575 Vue 0 Aperçu
  • नेपाल,भारत र चीनको साझा आर्थिक मञ्चको निर्माण गरौं, विकास ,शान्ति ,एकता र असल छिमेक सम्बन्धको विश्वमा अनुकरणीय उदाहरण प्रस्तुत गरौं ।
    नेपाल,भारत र चीनको साझा आर्थिक मञ्चको निर्माण गरौं, विकास ,शान्ति ,एकता र असल छिमेक सम्बन्धको विश्वमा अनुकरणीय उदाहरण प्रस्तुत गरौं ।
    Love
    1
    1 Commentaires 0 Parts 1KB Vue 0 Aperçu
  • Good Morning Everyone!! Another day to learn, play and experience!
    Good Morning Everyone!! Another day to learn, play and experience!
    Like
    Love
    2
    1 Commentaires 0 Parts 586 Vue 0 Aperçu
  • #ShivBhajans
    Special Mahadev Playlist, #mahadev #mahadevsong #harharmahadev #devotionalsongs
    Playlist-
    1. Namo Namo- 0-5.18
    2. Shiv Tandav Stotram- 5.20-14.31
    3. Devon Ke Dev- 14.33-16.40
    4. Laagi Lagan Shankara-16.42- 20.35
    5. Mera Bhola Hain Bhandari- 20.37-26.36
    6. Shiv Shankara- 26.38-31.37
    #ShivBhajans Special Mahadev Playlist, #mahadev #mahadevsong #harharmahadev #devotionalsongs Playlist- 1. Namo Namo- 0-5.18 2. Shiv Tandav Stotram- 5.20-14.31 3. Devon Ke Dev- 14.33-16.40 4. Laagi Lagan Shankara-16.42- 20.35 5. Mera Bhola Hain Bhandari- 20.37-26.36 6. Shiv Shankara- 26.38-31.37
    Love
    1
    0 Commentaires 0 Parts 4KB Vue 0 Aperçu