Patrocinado
Diretório
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Faça Login para curtir, compartilhar e comentar!
-
कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharmaकांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि कतिपय कांग्रेसजनले पार्टी परिवर्तनको संघारमै पुगेको निष्कर्षमा पुगेका थिए । तर, त्यो सम्भव भएन । अहिले आलोचकहरु नै भन्न थालेका छन् – महामन्त्रीहरु सामाजिक सञ्जालका मात्रै भए । नेविसंघको राजनीतिभन्दा माथि उठ्न सकेनन् । #NepalNews #GaganThapa #BishowPrakashSharma
BAAHRAKHARI.COMढिला भयो तर जरुरी छ गगन–विश्वको विद्रोह – ‘बदनामी’को भारी कति बोक्ने !काठमाडौं । वर्ष २०८० को सुरुवातले परिवर्तनको राम्रै संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचन र मुलुककै बदनामी हुने ‘सरकारकै अगुवाइमा भएको दलालीकरण’ अर्थात् नक्कली भुटानी शरणार्थी प्रकरणमा को, कतिबेला कहाँ पुग्ने हुन् कसैले अनुमान लगाउन सक्दैनन् । लहरो तान्दा पहरो गर्जिएको छ यो काण्डमा । नेपाली कांग्रेसका सभापति...0 Comentários 0 Compartilhamentos 3K Visualizações 0 Anterior1
-
Challenges come to change us & make us better. How quickly do we get into our newer upgraded version is how easily we surpass these problems.
#motivation #brahmakumaris #betterversionofme #challengeaccepted #changeisgood #newwaysofthinking #spiritualawakeningChallenges come to change us & make us better. How quickly do we get into our newer upgraded version is how easily we surpass these problems. #motivation #brahmakumaris #betterversionofme #challengeaccepted #changeisgood #newwaysofthinking #spiritualawakening0 Comentários 0 Compartilhamentos 7K Visualizações 0 Anterior1
-
https://fb.watch/ksCZIuO7MF/?mibextid=dg3Xzg0 Comentários 0 Compartilhamentos 489 Visualizações 0 Anterior1
-
राप्रपाले पृथ्वीनारायणको फोटो मात्र बोक्ने होइन पृथ्वीविचार पनि बोल्नुपर्छ । अहिलेसम्म संसदमा राप्रपाको कुनै पनि सांसदले पृथ्वीनारायणको योगदान र विचार उठान गरेर बोलेकै छैन । फोटो बोक्ने विचार छोप्ने बिल्कुल मिलेको छैन ।राप्रपाले पृथ्वीनारायणको फोटो मात्र बोक्ने होइन पृथ्वीविचार पनि बोल्नुपर्छ । अहिलेसम्म संसदमा राप्रपाको कुनै पनि सांसदले पृथ्वीनारायणको योगदान र विचार उठान गरेर बोलेकै छैन । फोटो बोक्ने विचार छोप्ने बिल्कुल मिलेको छैन ।1 Comentários 0 Compartilhamentos 1K Visualizações 0 Anterior
-
बाबुआमाले जोडी बाधिंदिएको साठी बर्ष पूरा भएछ!!बाबुआमाले जोडी बाधिंदिएको साठी बर्ष पूरा भएछ!!2 Comentários 0 Compartilhamentos 3K Visualizações 0 Anterior2
-
शुभदिन।शुभदिन।0 Comentários 0 Compartilhamentos 329 Visualizações 0 Anterior1
-
0 Comentários 0 Compartilhamentos 332 Visualizações 0 Anterior1
-
जय लक्ष्मी माता।जय लक्ष्मी माता।0 Comentários 0 Compartilhamentos 338 Visualizações 0 Anterior
2
-
जय सरस्वती माता।जय सरस्वती माता।0 Comentários 0 Compartilhamentos 349 Visualizações 0 Anterior
2
-
0 Comentários 0 Compartilhamentos 366 Visualizações 0 Anterior
-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको चिन्ता देखिएको छ । लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख गर्दै आगामी सरकारको चिन्ता गरेका हुन् । #NepalNewsनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको चिन्ता देखिएको छ । लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा राप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख गर्दै आगामी सरकारको चिन्ता गरेका हुन् । #NepalNews
HAMRAKURA.COMसरकारको विकल्प एमाले भन्ने विषय छायाँमा परेको केपीको ठम्याइ, रीस रास्वपा र राप्रपामाथिराप्रपा र रास्वपाको अस्वभाविक उदयले अहिलेको सरकारको विकल्प एमाले हो भन्ने विषयलाई छायाँमा पारेको उल्लेख0 Comentários 0 Compartilhamentos 400 Visualizações 0 Anterior -
पहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। #NepalNewsपहिला नेताका सन्तान र परिवारका सदस्य राजनीतिक विरासतको लागि मरिहत्ते गर्थे। त्यो पदको सम्मान पनि थियो। तर, पछिल्लो समयमा उनीहरू विभिन्न धन्दा र ‘सेटिङ’मा लिप्त हुन थालेका छन्। नेताका छोराछोरी, पत्नी, नातागोता बिचौलियाका रूपमा देखा परेका छन्। #NepalNews
WWW.ANNAPURNAPOST.COMनेताका परिवार कसरी बन्छन् बिचौलिया ?काठमाडौं : ‘कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने व0 Comentários 0 Compartilhamentos 443 Visualizações 0 Anterior -
संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिँदै #NepalNewsसंगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि थपिँदै #NepalNews
WWW.NAYAPATRIKADAILY.COMखाण र रायमाझीसहितका अभियुक्तविरुद्ध तीन मुद्दाको तयारी, साढे १२ वर्षसम्म हुन सक्छ कैदसंगठित अपराध र ठगी मुद्दामा अनुसन्धान भइरहेकामा अब सरकारी दस्तखत किर्तेसम्बन्धी मुद्दा पनि0 Comentários 0 Compartilhamentos 428 Visualizações 0 Anterior -
आफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाउन गृहमन्त्री र सचिव कतिसम्म दत्तचित्त थिए भने गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखिएको थियो
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको थियो #NepalNewsआफ्ना नागरिकलाई भुटानी शरणार्थी बनाउन गृहमन्त्री र सचिव कतिसम्म दत्तचित्त थिए भने गृह मन्त्रालयको अभिलेखमा भएको फाइल झिकेर गिरोहले नक्कली शरणार्थीको नामावलीसहित तयार पारेको फाइल राखिएको थियो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले अध्ययन गर्नु छ भनेर लगेको फाइल दुई सातापछि फिर्ता गर्दा अनुसूचीसहित नक्कली शरणार्थीको नाम थपिएको थियो #NepalNews
EKANTIPUR.COMगृहको फाइल झिकेर गिरोहको फाइलभुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट पैसा असुल्ने गिरोहको योजना अनुसार गृह मन्त्रालयमै फाइल साटिएको खुलेको छ । गृहको स्थानीय प्रशासन शाखामा भएको फाइल निकालेर तत्कालीन सचिव टेकनारायण पाण्डेले गिरोहले बनाएको फाइल राखेको पुष्टि भएको छ, यसमा संलग्न अरूमाथि प्रहरी अनुसन्धान जारी छ ।1 Comentários 0 Compartilhamentos 575 Visualizações 0 Anterior1
-
नेपाल,भारत र चीनको साझा आर्थिक मञ्चको निर्माण गरौं, विकास ,शान्ति ,एकता र असल छिमेक सम्बन्धको विश्वमा अनुकरणीय उदाहरण प्रस्तुत गरौं ।नेपाल,भारत र चीनको साझा आर्थिक मञ्चको निर्माण गरौं, विकास ,शान्ति ,एकता र असल छिमेक सम्बन्धको विश्वमा अनुकरणीय उदाहरण प्रस्तुत गरौं ।1 Comentários 0 Compartilhamentos 1K Visualizações 0 Anterior1
-
Good Morning Everyone!! Another day to learn, play and experience!Good Morning Everyone!! Another day to learn, play and experience!1 Comentários 0 Compartilhamentos 586 Visualizações 0 Anterior
2
-
#ShivBhajans
Special Mahadev Playlist, #mahadev #mahadevsong #harharmahadev #devotionalsongs
Playlist-
1. Namo Namo- 0-5.18
2. Shiv Tandav Stotram- 5.20-14.31
3. Devon Ke Dev- 14.33-16.40
4. Laagi Lagan Shankara-16.42- 20.35
5. Mera Bhola Hain Bhandari- 20.37-26.36
6. Shiv Shankara- 26.38-31.37#ShivBhajans Special Mahadev Playlist, #mahadev #mahadevsong #harharmahadev #devotionalsongs Playlist- 1. Namo Namo- 0-5.18 2. Shiv Tandav Stotram- 5.20-14.31 3. Devon Ke Dev- 14.33-16.40 4. Laagi Lagan Shankara-16.42- 20.35 5. Mera Bhola Hain Bhandari- 20.37-26.36 6. Shiv Shankara- 26.38-31.37
0 Comentários 0 Compartilhamentos 4K Visualizações 0 Anterior1
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Portuguese