
Sponsored
Directory
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Please log in to like, share and comment!
-
PASHUPATINATH DARSHAN May2023.PASHUPATINATH DARSHAN May2023.
-
Conversation with KishorAnand on Paka Kura …..Conversation with KishorAnand on Paka Kura …..
-
Please welcome Swami Sachidananda Saraswati Ji on DununuPlease welcome [Swami] Ji on Dununu0 Comments 0 Shares 1K Views 0 Reviews
-
शुभदिन।शुभदिन।
-
-
-
-
जय अम्बे।जय अम्बे।
-
अन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको ठगी धन्दामा देखिएको राज्यसंयन्त्रको संलग्नताले बाह्य जगत्मा देशको विश्वसनीयता र छविमा प्रश्न उठाएको टिप्पणी गरेका छन् । #NepalNews #RefugeeScamअन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको ठगी धन्दामा देखिएको राज्यसंयन्त्रको संलग्नताले बाह्य जगत्मा देशको विश्वसनीयता र छविमा प्रश्न उठाएको टिप्पणी गरेका छन् । #NepalNews #RefugeeScamWWW.NAYAPATRIKADAILY.COMअन्तर्राष्ट्रिय मामिला जानकार भन्छन्–शरणार्थीका नाममा भएको ठगीले देशको विश्वसनीयतामा प्रश्न उठ्योअन्तर्राष्ट्रिय सम्बन्धका जानकार तथा अनुभवी कूटनीतिज्ञहरूले शरणार्थीका नाममा अमेरिका पठाइदिने भन्दै भएको0 Comments 0 Shares 2K Views 0 Reviews
-
वृद्धवृद्धासँग आफ्नो कुरा सुनिदिने पनि कोही छैन । उनीहरुलाई आफ्नो सन्तान आफूलाई छाडेर बाहिर नजाउन् भन्ने त हुन्छ, तर देशमा भविष्य नदेखेपछि युवाहरु विदेशिन बाध्य छन् । #NepalNewsवृद्धवृद्धासँग आफ्नो कुरा सुनिदिने पनि कोही छैन । उनीहरुलाई आफ्नो सन्तान आफूलाई छाडेर बाहिर नजाउन् भन्ने त हुन्छ, तर देशमा भविष्य नदेखेपछि युवाहरु विदेशिन बाध्य छन् । #NepalNewsWWW.ONLINEKHABAR.COMगाउँमा युवा रित्तिंदै, वृद्धवृद्धा एक्लिंदैकाठमाडौं । आर्टमाण्डुबाट केही समयअघि एउटा गीत सार्वजनिक भएको थियो ‘सुनाखरी’ । गीतको भिडियोमा पाँचथरको एक गाउँमा बस्ने वृद्ध दम्पतीको कथा प्रस्तुत गरिएको छ । घरका युवा विदेशिंदा वृद्ध बाबुआमा कस्तो मनोदशामा बाँचिरहेका छन् भन्ने …0 Comments 0 Shares 521 Views 0 Reviews
-
एसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो । #NepalNews #AsiaCup #NepalCricketएसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो । #NepalNews #AsiaCup #NepalCricketWWW.NEPALPRESS.COMएसिया कपबारे नेपालको अडान- प्रतियोगिता समयमै हुनुपर्छ, जहाँ आयोजना भए पनि खेल्न तयारएसिया कप क्रिकेटको आयोजना स्थललाई लिएर भारत र पाकिस्तानबीच निकै खिचातानी चलिरहेको छ । आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले आफ्ना खेलाडीलाई त्यहाँ जान अनुमति नदिएपछि विवाद उत्पन्न भएको थियो ।
-
२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बहुदलीय व्यवस्था आएयता मुलुकले २५ जना गृहमन्त्री पाएको छ। जसमध्ये नेपाली कांग्रेसका तर्फबाट मात्रै नौ जना नेताले गृह मन्त्रालय सम्हालिसकेका छन्। गृह मन्त्रालय सम्हाल्दाको दल विलय गराएर कांग्रेसमा प्रवेश गरेका नेतासमेत गरी कांग्रेसका १० नेताले गृह मन्त्रालयको ‘कमान्ड’ गरिसकेका छन्। #NepalNews२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बहुदलीय व्यवस्था आएयता मुलुकले २५ जना गृहमन्त्री पाएको छ। जसमध्ये नेपाली कांग्रेसका तर्फबाट मात्रै नौ जना नेताले गृह मन्त्रालय सम्हालिसकेका छन्। गृह मन्त्रालय सम्हाल्दाको दल विलय गराएर कांग्रेसमा प्रवेश गरेका नेतासमेत गरी कांग्रेसका १० नेताले गृह मन्त्रालयको ‘कमान्ड’ गरिसकेका छन्। #NepalNewsNEPALKHABAR.COMचार दशकमा कांग्रेसका ९ गृहमन्त्री, चार जनामाथि भ्रष्टाचार मुद्दा२०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि बहुदलीय व्यवस्था आएयता मुलुकले २५ जना गृहमन्त्री पाएको छ। जसमध्ये नेपाली कांग्रेसका तर्फबाट मात्रै नौ जना नेताले गृह मन्त्रालय सम्हालिसकेका छन्। गृह मन्त्रालय सम्हाल्दाको दल विलय गराएर कांग्रेसमा प्रवेश गरेका नेतासमेत गरी कांग्रेसका १० नेताले गृह मन्त्रालयको ‘कमान्ड’ गरिसकेका छन्। ...
-
मञ्जु आफैं सम्पर्कविहीन, आरजुलाई देउवाको आड
खाँण दम्पतीलाई ‘फसाएर’ आरजुलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेस संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर चेतावनी दिएको छ #NepalNewsमञ्जु आफैं सम्पर्कविहीन, आरजुलाई देउवाको आड खाँण दम्पतीलाई ‘फसाएर’ आरजुलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेस संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर चेतावनी दिएको छ #NepalNewsEKANTIPUR.COMछायाशक्तिमाथि अनुसन्धान छायामाआफ्नो कार्यकालका गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देहपूर्ण’ मौनता देखिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका खाँणलाई पार्टीको पदबाट निलम्बन गर्न नागरिक अभियन्ता र कांग्रेस नेता/कार्यकर्ताले दबाब दिँदा पनि देउवा प्रतिक्रियाविहीन छन् । -
अहिले एकदमै चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण। के तपाईँले साँच्चिकै यो प्रकरण बुझ्नु भएको छ? कि ठूला मिडिया वा सोसल मिडियाको हेडलाइनको लहलहैमा लाग्नुभाछ? #NepalNewsअहिले एकदमै चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण। के तपाईँले साँच्चिकै यो प्रकरण बुझ्नु भएको छ? कि ठूला मिडिया वा सोसल मिडियाको हेडलाइनको लहलहैमा लाग्नुभाछ? #NepalNewsMYSANSAR.COMभुटानी शरणार्थी प्रकरण : मिडियामा ‘इन्फर्मेसन ओभरफ्लो’ले अलमलमा हुनुहुन्छ? पढ्नुस् जान्नै पर्ने केही विषयअहिले एकदमै चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण। के तपाईँले साँच्चिकै यो प्रकरण बुझ्नु भएको छ? कि ठूला मिडिया वा सोसल मिडियाको हेडलाइनको लहलहैमा लाग्नुभाछ? अहिले प्रहरीले गरिरहेको अनुसन्धानको पृष्ठभूमि सबैले बुझ्न अति नै आवश्यक छ। यसलाई हाइलाइट गरिरहँदा यस प्रकरणमा सक्कली भुटानी शरणार्थीस
-
भाञ्जा, दुनुनु नखाेली ग्यालरीमा भएका इमेजहरु क्लीक गरेर दुनुनुनुमा सेयर गरि पाेष्ट गर्न मिल्छ ,मिल्दैन?भाञ्जा, दुनुनु नखाेली ग्यालरीमा भएका इमेजहरु क्लीक गरेर दुनुनुनुमा सेयर गरि पाेष्ट गर्न मिल्छ ,मिल्दैन?
-
महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अचेल सम्बन्ध ठीकठाक नरहेको चर्चा चल्ने गर्छ । हुन पनि बालेनले बेलाबखत लामिछानेलक्षित आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा गरिरहेका हुन्छन् । #NepalNewsमहानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अचेल सम्बन्ध ठीकठाक नरहेको चर्चा चल्ने गर्छ । हुन पनि बालेनले बेलाबखत लामिछानेलक्षित आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा गरिरहेका हुन्छन् । #NepalNews
-
भाञ्जा, दुनुनु नखाेली ग्यालरीमा भएका इमेजहरु क्लीक गरेर दुनुनुनुमा सेयर गरि पाेष्ट गर्न मिल्छ ,मिल्दैन?