
Patrocinado
Diretório
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Faça o login para curtir, compartilhar e comentar!
-
देशविदेशका २०१ जनालाई नइ कीर्ति रत्ननइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गर्यो ।समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी घले र महाप्राज्ञ वैरागी काइँलाबाट स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ समर्पण गरिएको थियो ।सोही...
-
-
LocalizaçãoGlobalTipoHoraStatusOpenHiring experienced PHP Developer with expertise in PHP, MySQL, HTML, CSS, and JavaScript to develop/maintain web applications & provide technical support. Bachelor's in Computer Science, 3+ years of experience, Linux/Unix familiarity, problem-solving/analytical skills, attention to detail, and teamwork required. Must be up-to-date with emerging web technologies. Responsible for developing/maintaining server-side web apps, monitoring server performance/security, and managing databases. Excellent communication skills required. Join our dynamic team and apply today!Hiring experienced PHP Developer with expertise in PHP, MySQL, HTML, CSS, and JavaScript to develop/maintain web applications & provide technical support. Bachelor's in Computer Science, 3+ years of experience, Linux/Unix familiarity, problem-solving/analytical skills, attention to detail, and teamwork required. Must be up-to-date with emerging web technologies. Responsible for developing/maintaining server-side web apps, monitoring server performance/security, and managing databases. Excellent communication skills required. Join our dynamic team and apply today!0 Comentários 0 Compartilhamentos 6KB Visualizações 0 Anterior
-
भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विदेशबाट फर्किएका जोसुकै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु पर्ने छैन । जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने छ ।भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विदेशबाट फर्किएका जोसुकै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु पर्ने छैन । जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने छ ।WWW.ONLINEKHABAR.COMविद्यार्थी र घुम्न गएकाले विदेशबाट ल्याएको दोस्रो मोबाइलमा भन्सार लाग्ने३१ वैशाख, काठमाडौं । भन्सार विभागले विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गरेको छ । यसअनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै थप एउटा …0 Comentários 0 Compartilhamentos 455 Visualizações 0 Anterior
-
लेख लेख्ने ठाउँमा लेख्दा लेख्दै फोन आयो ,फोन उठाएको सबै उडेर गएछ ।लेख लेख्ने ठाउँमा लेख्दा लेख्दै फोन आयो ,फोन उठाएको सबै उडेर गएछ ।1 Comentários 0 Compartilhamentos 1KB Visualizações 0 Anterior
-
एमाले सांसद टोपबहादुर काठमाडौंबाटै पक्राउकाठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ । रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा...
-
ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उच्च ओहोदाको नेता हुन् । लामो समय नेकपा माओवादीमा राजनीति गरेका रायमाझी २ वर्ष अघिदेखि नेकपा एमाले बनेका हुन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा रायमाझीले एमाले रोजेका थिए । #NepalNews #RefugeeScamठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उच्च ओहोदाको नेता हुन् । लामो समय नेकपा माओवादीमा राजनीति गरेका रायमाझी २ वर्ष अघिदेखि नेकपा एमाले बनेका हुन् । नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित हुँदा रायमाझीले एमाले रोजेका थिए । #NepalNews #RefugeeScamWWW.LOKAANTAR.COMढल्यो टोपबहादुरको ४६ वर्षको राजनीतिक करिअरनक्कली भुटानी शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाइदिने भन्दै गरिएको सङ्गठित ठगी आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीसँग ठगी गर्ने गिरोहलाई संरक्षण दिएको आरोपमा रायमाझी पक्राउ परे । ठगी आरोपमा पक्राउ पर्ने रायमाझी राजनीतिक दलको उ...0 Comentários 0 Compartilhamentos 2KB Visualizações 0 Anterior
-
-
Picnic ❤️Picnic ❤️
-
टोपबहादुरको लुक्ने शैली : भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरीप्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् । वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ । अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन...0 Comentários 0 Compartilhamentos 9KB Visualizações 0 Anterior
-
Nothing can compare to motherhood, not even pure love multiplied by infinity of tolerance and infinity of forgiveness.
Happy Mother's Day 💐
#brahmakumaris #mothersday #infinitelove #motherhood #purity #peace #quoteofthedayNothing can compare to motherhood, not even pure love multiplied by infinity of tolerance and infinity of forgiveness. Happy Mother's Day 💐 #brahmakumaris #mothersday #infinitelove #motherhood #purity #peace #quoteoftheday -
शुभदिन।शुभदिन।0 Comentários 0 Compartilhamentos 425 Visualizações 0 Anterior
-
0 Comentários 0 Compartilhamentos 390 Visualizações 0 Anterior
-
जयजय शिव शक्ति।जयजय शिव शक्ति।
-
0 Comentários 0 Compartilhamentos 401 Visualizações 0 Anterior
-
नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यो धन्दामा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे । #NepalNews #RefugeeScamनेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यो धन्दामा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरे । #NepalNews #RefugeeScamEKANTIPUR.COMलज्जित छ पूर्वउपप्रधानमन्त्रीको ओहदानक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । तर, उनी भागेको १२ औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन् ।0 Comentários 0 Compartilhamentos 2KB Visualizações 0 Anterior
-
नेपालको मौलिक पहिचान धर्म सभ्यता संस्कृति एकता जोगाउने जोगाउने भनेकै मौलिक पृथ्वीविचार हो । कक्षामा पढाउ पृथ्वीविचार जनतामा बढाउ पृथ्वीविचार ।नेपालको मौलिक पहिचान धर्म सभ्यता संस्कृति एकता जोगाउने जोगाउने भनेकै मौलिक पृथ्वीविचार हो । कक्षामा पढाउ पृथ्वीविचार जनतामा बढाउ पृथ्वीविचार ।
© 2025 Dununu.com : Circle of Life - Santan Social Network
Portuguese (Brazil)
