Sponsor
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। #NepalNews
    नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। #NepalNews
    WWW.HIMALKHABAR.COM
    भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ
    नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन्।
    0 Reacties 0 aandelen 438 Views 0 voorbeeld
  • भुटानी शरणार्थी बनाएर अमेरिका लैजान प्रलोभन देखाएर ठगी भएको भन्दै पीडितहरुले दुई पटकसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाले। सरकारी अहोदामा बसेका व्यक्तिले नै ठगी गरेको दाबी गर्दै हालिएको उजुरी अख्तियारले अनुसन्धान गरेर टुंग्याउनुको साटो तामेलीमा राख्यो। #NepalNews
    भुटानी शरणार्थी बनाएर अमेरिका लैजान प्रलोभन देखाएर ठगी भएको भन्दै पीडितहरुले दुई पटकसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाले। सरकारी अहोदामा बसेका व्यक्तिले नै ठगी गरेको दाबी गर्दै हालिएको उजुरी अख्तियारले अनुसन्धान गरेर टुंग्याउनुको साटो तामेलीमा राख्यो। #NepalNews
    NEPALLIVE.COM
    ठगीमै टुंगिन लागेको भुटानी शरणार्थी प्रकरणले कसरी तान्यो हाइप्रोफाइल?
    मुद्दा चलाउने अधिकार नभएकाले अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान गरी मुद्दा चलाउन भन्दै परिसर टेकुमा पठाएको थियो। यो ठगी प्रकरणमा धेरैको संलग्नता रहेको र हाइप्रोफाइल व्यक्तिसम्मको नेक्कस रहेको आशंका थियो।
    0 Reacties 0 aandelen 390 Views 0 voorbeeld
  • Sajid Sadpara from Pakistan becomes one of the first Pakistani to successfully summit Mt. Everest without the use of supplemental oxygen & Sherpas assistance
    Sajid Sadpara from Pakistan becomes one of the first Pakistani to successfully summit Mt. Everest without the use of supplemental oxygen & Sherpas assistance
    0 Reacties 0 aandelen 370 Views 0 voorbeeld
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री भएपछि निगमलाई पूरै नाफामा लगेको भन्दै प्रचार मात्रै गरेका छैनन्, अब पाँचवटा जहाज खरिद गर्ने योजना सुनाउँदै सामाजिक सञ्जालमार्फत प्रचार गराइरहेका छन्। #NepalNews
    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू मन्त्री भएपछि निगमलाई पूरै नाफामा लगेको भन्दै प्रचार मात्रै गरेका छैनन्, अब पाँचवटा जहाज खरिद गर्ने योजना सुनाउँदै सामाजिक सञ्जालमार्फत प्रचार गराइरहेका छन्। #NepalNews
    BIZNESSNEWS.COM
    ४ वर्षमा १४ अर्ब घाटा भएको निगम नाफामा रहेको झुटो प्रचारमा कार्यकारी अध्यक्ष र मन्त्री
    काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स चरम आर्थिक संकटमा छ। एयरलाइन्सले खरिद गरेको जहाजको ऋणसमेत बढ्दो छ। भएका जहाजको मूल्यमा दिन प्रतिदिन ह्रास आइरहेको छ। निगमसँग भएको सम्पत्तिभन्दा ऋण बढी छ। निगमको ऋण नै ५० अर्बको हाराहरीमा पुगेको छ।
    0 Reacties 0 aandelen 359 Views 0 voorbeeld
  • Sajid Sadpara from Pakistan becomes one of the first Pakistani to successfully summit Mt. Everest without the use of supplemental oxygen & Sherpas assistance.
    Sajid Sadpara from Pakistan becomes one of the first Pakistani to successfully summit Mt. Everest without the use of supplemental oxygen & Sherpas assistance.
    0 Reacties 0 aandelen 442 Views 0 voorbeeld
  • पूर्व गृहमन्त्रीसमेत रहनुभएका अभियुक्त बालकृष्ण खाँणले कागजको टुक्रा चपाइदिनुभएछ। समाचार पढिरहेको थिएँ, उहाँको पेट पनि दुःखे छ। #NepalNews
    पूर्व गृहमन्त्रीसमेत रहनुभएका अभियुक्त बालकृष्ण खाँणले कागजको टुक्रा चपाइदिनुभएछ। समाचार पढिरहेको थिएँ, उहाँको पेट पनि दुःखे छ। #NepalNews
    WWW.ANNAPURNAPOST.COM
    मलाई लाग्छ, भुटानी शरणार्थी प्रकरणमा अमेरिका चुप लागेर बस्दैन
    २७ वर्ष सरकारी वकिलका रूपमा फौजदारी अपराधसम्बन्धी मुद्दामा बहस पैरवी गरेका केसी अब्बल न्यायमूर्तिका रूपमा परिचित छन्,
    0 Reacties 0 aandelen 541 Views 0 voorbeeld
  • Like
    Love
    2
    1 Reacties 0 aandelen 696 Views 0 voorbeeld
  • Like
    2
    0 Reacties 0 aandelen 624 Views 0 voorbeeld
  • पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज सुझाव लिने, एड्भान्स टोली दिल्ली #NepalNews
    पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज सुझाव लिने, एड्भान्स टोली दिल्ली #NepalNews
    WWW.NAYAPATRIKADAILY.COM
    प्रधानमन्त्री प्रचण्ड जेठ तेस्रो साता भारत भ्रमणमा जाने
    पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज सुझाव लिने, एड्भान्स टोली दिल्ली जाने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल
    0 Reacties 0 aandelen 445 Views 0 voorbeeld
  • शुभदिन।
    शुभदिन।
    Like
    1
    0 Reacties 0 aandelen 267 Views 0 voorbeeld
  • Like
    1
    0 Reacties 0 aandelen 247 Views 0 voorbeeld
  • जय लक्ष्मी माता।
    जय लक्ष्मी माता।
    Like
    1
    0 Reacties 0 aandelen 280 Views 0 voorbeeld
  • जय सरस्वती माता।
    जय सरस्वती माता।
    Like
    Love
    2
    0 Reacties 0 aandelen 285 Views 0 voorbeeld
  • Like
    1
    0 Reacties 0 aandelen 270 Views 0 voorbeeld
  • Like
    Love
    3
    0 Reacties 0 aandelen 281 Views 0 voorbeeld
  • पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
    पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
    Like
    1
    0 Reacties 0 aandelen 535 Views 0 voorbeeld
  • https://hamroglobalmedia.com/45688
    https://hamroglobalmedia.com/45688
    HAMROGLOBALMEDIA.COM
    राष्ट्रपति पौडेलद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको […]
    Like
    1
    0 Reacties 0 aandelen 402 Views 0 voorbeeld
  • पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
    पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलकी महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष अमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र सामान्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ ।
    Love
    1
    1 Reacties 0 aandelen 481 Views 0 voorbeeld