Sponsored
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक शनिबार मात्र बस्ने भएको छ। शुक्रबारको बैठकमा एमालेले अवरोध गरेपछि स्थगित भएको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने भएको हो। #NepalNews

WWW.NEPALCLICKS.COM
२० मिनेटका लागि भनिएको संसद् बैठक २७ घण्टा स्थगित
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक शनिबार मात्र बस्ने भएको छ। शुक्रबारको बैठकमा एमालेले अवरोध गरेपछि स्थगित भएको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने भएको हो। यसअघि दिउसो ३ बजे र साँझ ६ बजे पनि बैठक बस्ने भनिएको थियो। तर ती द
0 Comments 0 Shares 450 Views 0 Reviews