प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक शनिबार मात्र बस्ने भएको छ। शुक्रबारको बैठकमा एमालेले अवरोध गरेपछि स्थगित भएको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने भएको हो। #NepalNews

0 Yorumlar
0 hisse senetleri
450 Views
0 önizleme