सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। #NepalNews

0 Commentarios
0 Acciones
359 Views
0 Vista previa