Commandité
सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। #NepalNews

NEPALKHABAR.COM
जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै
सरकारले जर्मनी, रोमानिया, इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न देशमा श्रम रोजगारीका लागि पहल भइरहेको जानकारी दिइएको छ। साथै, रोजगारीमा जान लागेका व्यक्तिलाई प्रवेशाज्ञाको अवधिका आधारमा श्रम स्वीकृत दिन उपयुक्त ह...
0 Commentaires 0 Parts 359 Vue 0 Aperçu