काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) की शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् । उनले पछिल्लो समय बालेनले गरेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् । #NepalNews

0 التعليقات
0 المشاركات
408 مشاهدة
0 معاينة