Προωθημένο
भाडाको सैनिक समूह वाग्नरले विद्रोह गरेपछि युक्रेनसँगको युद्धमा रहेको रुसलाई ठूलो झट्का लागेको विश्लेषण हुन थालेको छ । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता पहिलोपटक रुस आन्तरिक विवाद सार्वजनिक भएको हो ।

WWW.LOKAANTAR.COM
वाग्नर समूहको ‘सैन्यविद्रोह’पछि अप्ठ्यारोमा रुस, युक्रेन युद्धमा कस्तो पर्ला प्रभाव ?
भाडाको सैनिक समूह वाग्नरले विद्रोह गरेपछि युक्रेनसँगको युद्धमा रहेको रुसलाई ठूलो झट्का लागेको विश्लेषण हुन थालेको छ । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता पहिलोपटक रुस आन्तरिक विवाद सार्वजनिक भएको हो ।युक्रेन युद्धको १६ महिना पुगेकै दिन शनिवार वाग्नर समूहले रुसको सैन्य नेतृत्वलाई ध्वस्त पार्ने चेता...
0 Σχόλια 0 Μοιράστηκε 565 Views 0 Προεπισκόπηση