भाडाको सैनिक समूह वाग्नरले विद्रोह गरेपछि युक्रेनसँगको युद्धमा रहेको रुसलाई ठूलो झट्का लागेको विश्लेषण हुन थालेको छ । सन् २०२२ को फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता पहिलोपटक रुस आन्तरिक विवाद सार्वजनिक भएको हो ।

0 Комментарии
0 Поделились
565 Просмотры
0 предпросмотр