Sponsored
केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए । त्यसपछि पनि फाटफुट कांग्रेस छाड्नेको संख्या ५० भन्दा बढी पुगेको छ । #NepalNews

WWW.NEPALPRESS.COM
जिल्ला सभापतिका प्रत्याशीसहित कांग्रेस छाडेका पर्वतको जम्बो टोली रास्वपा प्रवेश
नेपाली कांग्रेस परित्याग गरेको पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ ।
0 Comments 0 Shares 544 Views 0 Reviews