केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कमलराज पौडेल, नेविसंघका निवर्तमान जिल्ला सभापति सन्तोष पाठकलगायत ३१ जनाले एकैपटक पार्टी छाडेका थिए । त्यसपछि पनि फाटफुट कांग्रेस छाड्नेको संख्या ५० भन्दा बढी पुगेको छ । #NepalNews

0 Comentários
0 Compartilhamentos
544 Visualizações
0 Anterior