५० लाखसम्म उठाएर शरणार्थी बनाउने गिरोहको योजनाअनुसार काम पूरा नहुँदै ओली सरकार ढलेपछि देउवा सरकारमा दोस्रो वरीयता शक्तिशाली गृहमन्त्री भएका थिए खाँण, उनले गिरोहलाई कारबाही गर्नुको सट्टा मिलिभगत गरेर पैसा उठाएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो #NepalNews