Sponsor
५० लाखसम्म उठाएर शरणार्थी बनाउने गिरोहको योजनाअनुसार काम पूरा नहुँदै ओली सरकार ढलेपछि देउवा सरकारमा दोस्रो वरीयता शक्तिशाली गृहमन्त्री भएका थिए खाँण, उनले गिरोहलाई कारबाही गर्नुको सट्टा मिलिभगत गरेर पैसा उठाएको प्रमाण भेटिएपछि प्रहरीले पक्राउ गरेको हो #NepalNews

EKANTIPUR.COM
मानव तस्करीको सञ्जाल तोडिँदै, थप मतियार खोजिँदै
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने भन्दै पैसा असुल्ने गिरोहसँग मिलिभगत गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिकट उनी चार महिनाअघिसम्म मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित शक्तिशाली गृहमन्त्री थिए । 
Like
1
0 Reacties 0 aandelen 456 Views 0 voorbeeld