राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले सार्वजनिक गरेको ‘धार्मिक स्वतन्त्रता सम्बन्धित प्रतिवेदन’मा गरिएको दाबीको खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्रचार गरेको छ । रिपोर्टमा लगाइएको आरोप तथ्यहीन र पूर्वाग्रही रहेको राप्रपाले जनाएको छ । #NepalNews