Спонсоры
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले सार्वजनिक गरेको ‘धार्मिक स्वतन्त्रता सम्बन्धित प्रतिवेदन’मा गरिएको दाबीको खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्रचार गरेको छ । रिपोर्टमा लगाइएको आरोप तथ्यहीन र पूर्वाग्रही रहेको राप्रपाले जनाएको छ । #NepalNews

WWW.NEPALPRESS.COM
विदेशमन्त्रीको रिपोर्टमा आपत्ति जनाउँदै राप्रपाद्वारा अमेरिकी दूतावासलाई पत्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले सार्वजनिक गरेको ‘धार्मिक स्वतन्त्रता सम्बन्धित प्रतिवेदन’मा गरिएको दाबीको खण्डन गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्रचार गरेको छ । रिपोर्टमा लगाइएको आरोप तथ्यहीन र पूर्वाग्रही रहेको राप्रपाले जनाएको छ । अमेरिकी विदेश मन्त्रीको प्रतिवेदनमा नेपालका नेताहरुलाई भारतीय जनता पार्टीले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्नका लागि आर्थिक सहयोग गरेको दावी […]
Like
1
0 Комментарии 0 Поделились 604 Просмотры 0 предпросмотр