Sponsored
  • उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप
    #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
    उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको आरोप #NepalNews #GaganThapa #BishowprakashSharma #NepaliCongress
    EKANTIPUR.COM
    देउवाको कार्यशैलीप्रति महामन्त्रीद्वय असन्तुष्ट
    कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको भन्दै पार्टीभित्र असन्तुिष्ट बढेको छ । तनहुँ–१ को उपनिर्वाचनमा भएको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरलाई मलमपट्टी लगाउनुको साटो नेतृत्वले एकपछि अर्को गल्ती दोहोर्‍याइरहेको नेताहरूले गुनासो गरेका छन् ।
    0 Comments 0 Shares 2466 Views 0 Reviews
  • भारतलाई रिझाउनका निम्ति प्रचण्ड हरसम्भव प्रयास गरिरहेका छन् । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरू गर्ने भनेर अर्को छिमेकी चीन र कतारको निम्ता अस्वीकार गरे । विभिन्न बहाना गरेर ती दुई देशको तय भइसकेको भ्रमण उनले रद्द गर्न लगाएका थिए । तर, भारतले नबोलाउँदा उनी दिनदिनै निराश भइरहेका छन् । #NepalNews #Nepalicongress #UML #Maoist #RSP
    भारतलाई रिझाउनका निम्ति प्रचण्ड हरसम्भव प्रयास गरिरहेका छन् । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरू गर्ने भनेर अर्को छिमेकी चीन र कतारको निम्ता अस्वीकार गरे । विभिन्न बहाना गरेर ती दुई देशको तय भइसकेको भ्रमण उनले रद्द गर्न लगाएका थिए । तर, भारतले नबोलाउँदा उनी दिनदिनै निराश भइरहेका छन् । #NepalNews #Nepalicongress #UML #Maoist #RSP
    WWW.NEPALPRESS.COM
    रास्वपाको समर्थन फिर्तासँगै नयाँ कोर्समा जानसक्छ राजनीति, कांग्रेस-एमाले मिलन कति टाढा ?
    आजका दिनसम्म प्रचण्ड सरकार सुविधाजनक बहुमतमा देखिन्छ । तर, आजभोलिमै रास्वपाले रवि लामिछानेलाई पुनः संसदीय दलको नेता गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निश्चितप्राय छ । त्यसपछि सरकारको भविष्यलाई लिएर प्रचण्ड ढुक्क हुनसक्ने स्थिति रहँदैन । किनकी सरकारमा प्रचण्डका अन्य सहयात्री पनि भरपर्दा छैनन् ।
    0 Comments 0 Shares 1966 Views 0 Reviews
  • पर्वत कांग्रेसमा पहिरो : जिल्ला सभापतिका प्रतिस्पर्धीसहित ३१ नेताले छाडे पार्टी #NepalNews #NepaliCongress
    पर्वत कांग्रेसमा पहिरो : जिल्ला सभापतिका प्रतिस्पर्धीसहित ३१ नेताले छाडे पार्टी #NepalNews #NepaliCongress
    NEPALLIVE.COM
    पर्वत कांग्रेसमा पहिरो : जिल्ला सभापतिका प्रतिस्पर्धीसहित ३१ नेताले छाडे पार्टी
    बुधबार जिल्ला सभापतिका प्रतिस्पर्धी मिलन सुवेदीसहित ३१ जना नेताहरुले पार्टी परित्याग गरेका हुन्। पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सभापतिका लागि प्रतिस्पर्धी थिए।
    1 Comments 0 Shares 1170 Views 0 Reviews
  • उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं #NepalNews #GaganThapa #NepaliCongress
    उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं #NepalNews #GaganThapa #NepaliCongress
    WWW.NEPALPRESS.COM
    उपनिर्वाचनपछि गगनको प्रतिज्ञा- कांग्रेस रुपान्तरणका लागि जुनसुकै कठोर निर्णय लिन तयार छौं
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपनिर्वाचनको सन्देशलाई लिएर भएका सार्वजनिक बहस र विश्लेषणले कांग्रेस रुपान्तरणको अभियानलाई थप मद्दत पुग्ने आशा व्यक्त गरेका छन् । थापाले बुधवार साँझ वक्तव्यमार्फत विभिन्न क्षेत्रबाट आएका सुझाव,विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्ष गर्ने घडी आएको बताएका छन् । महामन्त्री थापाले छिट्टै नै दृढ संकल्पका साथ कांग्रेस रुपान्तरणको […]
    0 Comments 0 Shares 1658 Views 0 Reviews
Sponsored
Sponsored