Sponsor
  • Identical Twins - आइडेन्टिकल ट्विनस्
      आइडेन्टिकल ट्विनस् हो हामी एउटै गर्भकासन्तति थियौंअझ भनौआइडेन्टिकल ट्विनस्!यो आमाको आशंका मात्र थिएनडी. एन. ए. परीक्षणलेप्रमाणित गरिदिएको!हाम्रो उत्पत्तिएउटै कोषिकाको विभाजन बाटै भएछ।तर आश्चर्य!कति फरक भयौंएक अर्काका पूरक हामीम प्रकृति भएर हुर्किएतिमी मानव !!आमा बिछट्टै गौरवान्वित हुनुहुन्थोब्रह्माण्ड हाँक्ने हामी दुईशक्तिशाली पुत्रकोजन्मदाता भएकोमा।मात्र छोटो पलको फरकलेम दाई...
    0 Reacties 0 aandelen 8K Views 0 voorbeeld
  • कवीन्द्र दाइको ‘मेरो देश, प्रेमको देश’ कविता यात्रा
    विश्वलाई प्रेम र मातृभूमिको सन्देश अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आउनुभएका कवि तथा पत्रकार कवीन्द्र सिटौला ‘मेरो देश, प्रेमको देश’ को भाव बोकेर विश्व यात्रा प्रारम्भ गर्दै हुनुहुन्छ। हरिशयनी एकादशीको पावन दिन, नोभेम्बर १२ बाट उहाँले यस यात्रा सुरुवात गर्नुभएको हो। नेपालको जनआन्दोलन २०४६ मा तीनधारा छात्राबासछेउमा घटेको ऐतिहासिक घटनाका जिउँदा साक्षी कवीन्द्र दाइ अध्यात्मका...
    0 Reacties 0 aandelen 7K Views 0 voorbeeld