Спонсоры

संसद्मा अमरेशले खोले कपडा

0
10Кб

काठमाडौं। सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेका छन् । प्रतिनिधिसभाको बैठक शुरुभएसँगै उनले आफुले लगाएका कपडा खोलेका हुन् । सभामुख देवराज घिमिरेले विशेष समय व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । 

सभामुखले बोल्न समय नदिएको बताएका थिए । नियमवली ३० अन्तर्गत अनुशासित हुन सभामुखले चेतावनी दिएका थिए ।

उनले कपडा खोलेसँगै सभामुखले अशिष्ट व्यवहार नदेखाउन चेतावनी दिए । 

त्यसपछि अमरेशले कपडा लगाएका छन् ।

अहिले बैठक नियमित रूपमा सञ्चालन भइरहेको छ । 

Спонсоры
Поиск
Спонсоры
Категории
Больше
Sanatan Dharma
सनातन धर्म मे पंचदेव की महिमा।
रविर्विनायकश्चण्डी ईशो विष्णुस्तथैव च। अनुक्रमेण पूज्यन्ते व्युत्क्रमे तु महद् भयम्।। शास्त्रों...
От Bharat Updates 2024-01-30 05:35:17 0 9Кб
Poetry
My Beloved Sister Lila Sitoula
In the realm of love, where bonds transcend,A tale of strength, a sister's journey penned.Lila...
От Yubaraj Sedai 2023-05-26 07:56:14 1 12Кб
Sanatan Dharma
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
От Yubaraj Sedai 2023-05-24 06:09:47 1 12Кб
News
सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सन
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो ।...
От Nepal Updates 2023-05-10 12:55:50 0 10Кб
Medicine & Ayurveda
Cow urine increases immunity and can cure cancer
In recent years, there has been a lot of controversy surrounding the use of cow urine in...
От Yubaraj Sedai 2023-04-13 05:38:42 0 14Кб