Sponsor

देशविदेशका २०१ जनालाई नइ कीर्ति रत्न

4
12K

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण 

नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले विभूषित गर्यो ।
समारोहमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई, प्रा.मुकुन्दशरण उपाध्याय, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, गौरवी नारी भद्रकुमारी घले र महाप्राज्ञ वैरागी काइँलाबाट स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ समर्पण गरिएको थियो ।
सोही अवसरमा सम्पूर्ण स्रष्टा र नइ प्रकाशन, त्रिमूर्ति निकेतन र वानीरा फाउन्डेसनका सदस्यहरुबाट संयुक्त रूपमा भगवती बस्नेतद्वारा सम्पादित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन : कीर्ति र आकृति’नामक दुईवटा ग्रन्थको लोकार्पण गरिएको थियो ।
नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याइएको विशिष्ट योगदानको कदर गर्दै नइ प्रकाशनबाट नेपाली भाषासाहित्यका २०१ जना स्रष्टाहरुलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गरिएको हो ।


नइ प्रकाशनबाट निम्न लिखित २०१ जना स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेको थियो—


१. अणुराज जोशी
२. अप्सरा दाहाल (भारत)
३. अप्सरा पुडासैनी
४. अमरकुमार प्रधान
५. डा.अम्बिका अर्याल
६. अशेष मल्ल
७. आयुष्मान शाक्य सम्मान
८. आरपी गाउँले
९. इन्दिरा दीक्षित
१०. ईशा शाह
११. ईश्वरी गौतम
१२. उत्तम भेटुवाल
१३. उदय निरौला
१४. उपेन्द्र सुवेदी
१५. उमा कार्की (अस्ट्रेलिया)
१६. प्रा.डा.उषा ठाकुर
१७. प्रा.डा.ऋषिराम शर्मा
१८. ओमकुमारी बन्जारा रानाभाट
१९. ओमप्रकाश अधिकारी
२०. कन्चन पुडासैनी
२१. कमल रिजाल
२२. कल्पना आङबुहाङ (बेलायत)
२३. कल्पना खरेल
२४. कालीप्रसाद रिजाल
२५. किरण आचार्य
२६. कुसुम गौतम (म्यानमार)
२७. डा.कुसुमाकर शर्मा गौतम (क्यानडा)
२८. कृष्ण बजगाईं (बेलायत)
२९. केदार शाक्य
३०. प्रा.केशव सुवेदी
३१. कोमल मल्ल (बेलायत)
३२. खगेन्द्र गिरी कोपिला
३३. खगेन्द्रराज सिटौला
३४. गङ्गा कर्माचार्य पौडेल
३५. गङ्गा लिगल
३६. गायत्री घर्तीमगर
३७. गायत्री चापागाई
३८. गायत्री श्रेष्ठ
३९. प्रा.डा.गार्गी शर्मा
४०. गिरिराज आचार्य
४१. गीता आचार्य
४२. गीता खत्री (अमेरिका)
४३. गीता निरौला भण्डारी
४४. गेहेन्द्रमान अमात्य
४५. गोपाल झा
४६. गोपाल पराजुली
४७. गोपालप्रसाद थपलिया
४८. गोपीकृष्ण प्रसाई
४९. गोविन्द गिरी प्रेरणा (अमेरिका)
५०. गोविन्दराज विनोदी
५१. चित्रा पौड्याल
५२. छविरमण सिलवाल
५३. छवि वैरागी घिमिरे
५४. डा.जगमान गुरुङ
५५. डा.जयन्ती रूपाखेती पौडेल
५६. जाकिर हुसैन जैकी मोजाहु
५७. जेबी खत्री
५८. ज्ञानु अधिकारी
५९. टङ्कबहादुर आलेमगर
६०. टेकनारायण रिमाल कौशिक (म्यानमार)
६१. ठाकुर शर्मा भण्डारी
६२. प्रा.डा.डिल्लीराज शर्मा
६३. डीआर राई
६४. तारानाथ दाहाल
६५. ताराप्रसाद चापागाईं (युएई)
६६. डा.तुलसी भट्टराई
६७. त्रिभुवनचन्द्र वाग्ले
६८. दीनानाथ शर्मा
६९. दीपेन्द्र केसी (बेल्जियम)
७०. दीप्स शाह
७१. दुर्गा पौड्याल
७२. दुर्गा वनवासी
७३. देवराज कार्की मिलन
७४. डा.देवीप्रसाद सुवेदी
७५. धनकुटे कान्छा
७६. धनराज गिरी
७७. नगेन्द्र न्यौपाने (अमेरिका)
७८. नवराज पहाडी
७९. नारा जोशी
८०. निर्मला कोइराला
८१. पवन आलोक
८२. पार्वती शर्मा
८३. पिङ्की गुरुङ
८४. पिमला न्यौपाने
८५. प्रा.पुरुषोत्तम दाहाल
८६. प्रभा बराल
८७. प्रमोद प्रधान
८८. प्रमोद सारङ्ग (द.कोरिया)
८९. प्रीति आत्रेय ज्ञवाली (कम्बोडिया)
९०. प्रा.डा.प्रेम खत्री
९१. प्रेमप्रकाश फलाहारी
९२. प्रेममान डङ्गोल
९३. प्रेमविनोद नन्दन
९४. डा.बमबहादुर थापा जिताली
९५. बालिका गिरी
९६. बिन्दु अधिकारी ढकाल
९७. भगवती बस्नेत
९८. भद्रकुमारी घले
९९. भरत जङ्गम
१००. भवानी खतिवडा
१०१. नेपाली साहित्य नारी रत्न भागीरथी श्रेष्ठ
१०२. भानुप्रकाश जोशी
१०३. मञ्जुश्री गिरी
१०४. नाट्यभूषण मदनदास श्रेष्ठ
१०५. मधुसूदनप्रसाद घिमिरे
१०६. मन गहिरे
१०७. मनिराज जोशी
१०८. प्रा.डा.महादेव अवस्थी
१०९. महेश सुवेदी
११०. डा.महेश्वर शर्मा
१११. माधव वियोगी
११२. मायादेवी शर्मा
११३. प्रा.मुकुन्दशरण उपाध्याय
११४. मुकुन्द शर्मा चालिसे
११५. मुना श्रेष्ठ
११६. डा.मोदनाथ प्रश्रित
११७. मोहन आचार्य जलद (बेलायत)
११८. मोहन दुवाल
११९. प्रा.डा.मोहन लोहनी
१२०. मोहनराज खनाल (म्यानमार)
१२१. प्रा.मोहन सिटौला (अमेरिका)
१२२. यमुना प्रधानाङ्ग मुना
१२३. यशोदा अधिकारी
१२४. यादव भट्टराई
१२५. युवराज घिमिरे
१२६. युवराज नयाँघरे
१२७. रम्भा पौडेल
१२८. रश्मि मैनाली (अमेरिका)
१२९. रश्मि रिमाल
१३०. डा.राजकिशोर सिंह
१३१. ई.डा.राजेन्द्र पौडेल
१३२. राधिका दाहाल
१३३. प्रा.रामकुमार पाँडे
१३४. रामनारायण देव
१३५. प्रा.डा.रामप्रसाद उप्रेती
१३६. डा.रामप्रसाद दाहाल
१३७. डा.रामभक्त ठाकुर
१३८. रुकु कार्की
१३९. रूपा न्यौपाने
१४०. रूपा रिसाल चालिसे
१४१. रेशु गौतमाचार्य
१४२. प्रा.डा.लक्ष्मणप्रसाद गौतम
१४३. लक्ष्मी अप्सरा पाण्डे
१४४. ललिता दोषी
१४५. लवप्रसाद भण्डारी
१४६. डा.लेखप्रसाद निरौला
१४७. वासुदेव अधिकारी
१४८. महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी
१४९. विजयरत्न तुलाधर
१५०. विजय हितान (बेलायत)
१५१. प्रा.डा.विजया पन्त
१५२. विनोद खनाल
१५३. विमल गिरी (बेल्जियम)
१५४. विश्वासदीप तिगेला (बेलायत)
१५५. विष्णुमाया विभु (नर्वे)
१५६. प्रा.डा.वीणा पौड्याल
१५७. डा.वीणा हाङ्गखिम (भारत)
१५८. वैरागी काइँला
१५९. शर्मिला खड्का दाहाल
१६०. शशिकला मानन्धर
१६१. शान्ति अधिकारी
१६२. शान्तिकुमारी राई
१६३. शान्ति शर्मा
१६४. डा.शालिकराम पौड्याल
१६५. शिला पन्त
१६६. प्रा.शिवगोपाल रिसाल
१६७. शेषमणि आचार्य
१६८. डा.शैलेन्दुप्रकाश नेपाल
१६९. शोभा काफ्ले खतिवडा
१७०. शताब्दी पुरुष सत्यमोहन जोशी (मरणोपरान्त)
१७१. सन्तु श्रेष्ठ
१७२. समिना खनाल पृथा
१७३. सम्झना काफ्ले (अमेरिका)
१७४. सरस्वती श्रेष्ठ सरु
१७५. सरिता पराजुली
१७६. सविता श्रेष्ठ बेहासी
१७७. डा.साधना प्रतीक्षा
१७८. सामु उप्रेती (अस्ट्रेलिया)
१७९. प्रा.डा.सावित्री कक्षपती
१८०. प्रा.डा.सावित्री श्रेष्ठ
१८१. सिन्धु गौतम
१८२. सिर्जना शर्मा
१८३. सीता विष्ट कार्की सीविका
१८४. सीमा रोशी (अस्ट्रेलिया)
१८५. सुनिता राई कन्दङ्वा (इजरायल)
१८६. सुनीता कार्की
१८७. सुभद्रा भट्टराई
१८८. प्रा.डा.सुमन ढकाल
१८९. डा.सुमनकुमार रेग्मी
१९०. सुमन शर्मा (अमेरिका)
१९१. सुरेन उप्रेती (क्यानडा)
१९२. प्रा.डा.सुरेन्द्र केसी
१९३. सुरेशजङ्ग शाह (बेलायत)
१९४. सुशीला तामाङ
१९५. स्पन्दन विनोद (पोर्चुगल)
१९६. डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’
१९७. हरिप्रसाद बराल
१९८. हरिसिंह थापा (बेलायत)
१९९. हरिहर विरही
२००. हिरण्यकुमारी पाठक
२०१. हेमा मानन्धर


श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट समारोहको औचित्यमाथि प्रकाश पारिएको थियो ।
(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

Photo features:

Like
2
Sponsor
Căutare
Sponsor
Categorii
Citeste mai mult
Literature & Culture
Eternal Echoes: A Tribute to Rastriya Kabi Madhav Ghimire
In the heart of Nepal, where mountains rise, Where the air is sweet with whispers of the wise,...
By Yubaraj Sedai 2024-03-03 06:28:38 0 10K
Poetry
Identical Twins - आइडेन्टिकल ट्विनस्
  आइडेन्टिकल ट्विनस् हो हामी एउटै गर्भकासन्तति थियौंअझ भनौआइडेन्टिकल ट्विनस्!यो आमाको...
By Yubaraj Sedai 2024-06-14 05:36:55 0 8K
Jokes & Humour
Freshly Baked Laughter
1. The Forgetful Golfer A golfer lines up his shot but pauses and says, “Wait, I forgot...
By Jokes & Humour 2024-10-03 04:08:21 0 7K
Medicine & Ayurveda
घरको भान्सामा  खाना पकाउन बन्द हुँदा अमेरिकामा के भयो ?
तपाईंको भान्सा  भान्साकोठामा खाना पकाउन छोड्नुको परिणाम। सन् १९८० को दशकका प्रसिद्ध...
By Yubaraj Sedai 2023-04-25 15:34:44 1 12K
News
पूर्व सांसद पूर्व विधायक तथा असम गोर्खा सम्मेलनका पूर्व अध्यक्ष प्रयात मणि कुमार सुब्बाको चौथो वार्षिक पुण्य मृत्यु तिथि पालन
  प्रयात मनि कुमार सुब्बाको पुण्य मृत्यु तिथि सँग मेल राख्दै लखिमपुरको हारमतिमा आयोजना...
By Bharat Updates 2023-05-28 15:36:28 0 10K