Προωθημένο
Κατάλογος
Dununu is a global community platform that connects Sanatani around the world. It is a space where Sanatani individuals and groups can come together to share their culture, knowledge, and experiences. Through Dununu, members can network, collaborate, and support one another, fostering a sense of community and empowerment. The platform features tools for communication, knowledge-sharing, and engagement, including forums and educational resources. Dununu aims to promote diversity, unity, and social change, enabling Sanatani to connect with each other and the wider world.
-
Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
-
जयजय सीताराम।जयजय सीताराम।0 Σχόλια 0 Μοιράστηκε 269 Views 0 Προεπισκόπηση1
-
जयजय बिष्णु लक्ष्मी।जयजय बिष्णु लक्ष्मी।0 Σχόλια 0 Μοιράστηκε 265 Views 0 Προεπισκόπηση2
-
0 Σχόλια 0 Μοιράστηκε 253 Views 0 Προεπισκόπηση2
-
जय हनुमान।जय हनुमान।1 Σχόλια 0 Μοιράστηκε 286 Views 0 Προεπισκόπηση1
-
पछिल्लो पाँच वर्षमा करिब ४८ प्रतिशतले संस्थागत र २० प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिए #NepalNewsपछिल्लो पाँच वर्षमा करिब ४८ प्रतिशतले संस्थागत र २० प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिए #NepalNews
WWW.NAYAPATRIKADAILY.COMवैदेशिक रोजगारीमा गएका ३२ प्रतिशत नेपाली कामदार गैरकानुनीविदेश पुगेका नेपाली कामदारमध्ये करिब ३२ प्रतिशत गैरकानुनी प्रक्रियाबाट विभिन्न मुुलुक पुगेको एक अध्ययनले0 Σχόλια 0 Μοιράστηκε 308 Views 0 Προεπισκόπηση1
-
भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध धार्मिक समूहले नेपालका प्रभावशाली नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदनले दाबी गरेको छ । अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गर्दै नेपाली समाजमा भारतीय उक्साहट बढेको निष्कर्ष निकालेको हो । नेपाल सरकारले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । #NepalNewsभारतीय जनता पार्टी (भाजपा) सम्बद्ध धार्मिक समूहले नेपालका प्रभावशाली नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदनले दाबी गरेको छ । अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गर्दै नेपाली समाजमा भारतीय उक्साहट बढेको निष्कर्ष निकालेको हो । नेपाल सरकारले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । #NepalNews
EKANTIPUR.COMअमेरिकी प्रतिवेदनको दाबी : ‘हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपालका नेतालाई भाजपाको पैसा’भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध धार्मिक समूहले नेपालका प्रभावशाली नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको अमेरिकी प्रतिवेदनले दाबी गरेको छ । अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ सार्वजनिक गर्दै नेपाली समाजमा भारतीय उक्साहट बढेको निष्कर्ष निकालेको हो । नेपाल सरकारले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।0 Σχόλια 0 Μοιράστηκε 537 Views 0 Προεπισκόπηση1
-
अमेरिकी प्रतिवेदन ‘पक्षपातपूर्ण टिप्पणी’ भएको भारतको प्रतिक्रिया #NepalNewsअमेरिकी प्रतिवेदन ‘पक्षपातपूर्ण टिप्पणी’ भएको भारतको प्रतिक्रिया #NepalNews
EKANTIPUR.COMभारतमा धार्मिक स्वतन्त्रता कमजोर : अमेरिकाअमेरिकाले धार्मिक स्वतन्त्रताको विषयमा भारतमाथि प्रश्न उठाएको छ । अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनले भारतमा अल्पसंख्यक समुदायमाथि आक्रमण बढेको जनाएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले मे १५ मा जारी गरेको प्रतिवेदनमा भारत, चीन, रुस र साउदी अरबलगायत देशमा अल्पसंख्यकमाथि आक्रमण बढेको उल्लेख छ ।0 Σχόλια 0 Μοιράστηκε 423 Views 0 Προεπισκόπηση1
-
बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल विश्वकै तीव्ररुपमा क्रिश्चियन धर्म फैलिरहेको मुलुक भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।
Global bank
बीबीसीको उक्त रिपोर्टले सन् १९५१ मा नेपालमा क्रिश्चियन धर्माबलम्वीको संख्या शुन्य रहेको जनाएको छ ।
तर सन् २०११ मा क्रिश्चियन धर्माबलम्बीको संख्या करिब साढे तीन लाख र पछिल्लो जनगणनाअनुसार करिब साढे ५ लाखको हाराहारीमा देखाएको छ । #NepalNewsबेलायती सञ्चार माध्यम बीबीसीले नेपाल विश्वकै तीव्ररुपमा क्रिश्चियन धर्म फैलिरहेको मुलुक भएको रिपोर्ट सार्वजनिक गरेको थियो । Global bank बीबीसीको उक्त रिपोर्टले सन् १९५१ मा नेपालमा क्रिश्चियन धर्माबलम्वीको संख्या शुन्य रहेको जनाएको छ । तर सन् २०११ मा क्रिश्चियन धर्माबलम्बीको संख्या करिब साढे तीन लाख र पछिल्लो जनगणनाअनुसार करिब साढे ५ लाखको हाराहारीमा देखाएको छ । #NepalNews
BAAHRAKHARI.COMअमेरिकी प्रतिवेदन भन्छ– नेपालमा हिन्दु राष्ट्रका पक्षमा बोल्न भारतले पैसा दिन्छकाठमाडौं । अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको खुलासा गरेको छ । नेपालको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट २०२२ मा अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दू राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख छ । अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि...0 Σχόλια 0 Μοιράστηκε 651 Views 0 Προεπισκόπηση1
-
Kathmandu Metro has started a plantation campaign of planting around 1 lakh trees within few months and has already planted more than 150 plants in Jadibuti road on the first day of the campaign today.Kathmandu Metro has started a plantation campaign of planting around 1 lakh trees within few months and has already planted more than 150 plants in Jadibuti road on the first day of the campaign today.0 Σχόλια 0 Μοιράστηκε 365 Views 0 Προεπισκόπηση1
-
Nepali Women National Cricket Team will play the ICC T20 World Cup Qualifiers which will be held in Bangladesh next year.
Pic. Hamro KhelkudNepali Women National Cricket Team will play the ICC T20 World Cup Qualifiers which will be held in Bangladesh next year. Pic. Hamro Khelkud0 Σχόλια 0 Μοιράστηκε 385 Views 0 Προεπισκόπηση1
-
Nepal Police Officer Purushottam Nepali becomes first Nepali Police personal to successfully climb Mt. Everest to celebrate the occasion of 100 years of Interpol in Nepal🇳🇵Nepal Police Officer Purushottam Nepali becomes first Nepali Police personal to successfully climb Mt. Everest to celebrate the occasion of 100 years of Interpol in Nepal🇳🇵0 Σχόλια 0 Μοιράστηκε 323 Views 0 Προεπισκόπηση1
-
0 Σχόλια 0 Μοιράστηκε 554 Views 0 Προεπισκόπηση1
-
#Humanity : Man helping thirsty Rhino by pumping water for drinking in Chitwan, Nepal.
#Humanity : Man helping thirsty Rhino by pumping water for drinking in Chitwan, Nepal.0 Σχόλια 0 Μοιράστηκε 2χλμ. Views 0 Προεπισκόπηση1
-
#NepalPolice Officer #PurushottamNepali becomes first Nepali Police personal to successfully climb Mt. Everest to celebrate the occasion of 100 years of Interpol in Nepal🇳🇵#NepalPolice Officer #PurushottamNepali becomes first Nepali Police personal to successfully climb Mt. Everest to celebrate the occasion of 100 years of Interpol in Nepal🇳🇵0 Σχόλια 0 Μοιράστηκε 2χλμ. Views 0 Προεπισκόπηση1
-
Nepali Women National Cricket Team will play the ICC T20 World Cup Qualifiers which will be held in Bangladesh next year.
Pic. Hamro Khelkud
#NepaliCricket
#WomenCricketNepali Women National Cricket Team will play the ICC T20 World Cup Qualifiers which will be held in Bangladesh next year. Pic. Hamro Khelkud #NepaliCricket #WomenCricket0 Σχόλια 0 Μοιράστηκε 2χλμ. Views 0 Προεπισκόπηση1
-
Kathmandu Metro has started a plantation campaign of planting around 1 lakh trees within few months and has already planted more than 150 plants in Jadibuti road on the first day of the campaign today.
#SaveTrees
#TreePlantationKathmandu Metro has started a plantation campaign of planting around 1 lakh trees within few months and has already planted more than 150 plants in Jadibuti road on the first day of the campaign today. #SaveTrees #TreePlantation0 Σχόλια 0 Μοιράστηκε 1χλμ. Views 0 Προεπισκόπηση1
-
१६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे ।
चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनको भनाइ छ ।१६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे । चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनको भनाइ छ ।0 Σχόλια 0 Μοιράστηκε 406 Views 0 Προεπισκόπηση1