Commandité
  • पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । यससँगै उहाँले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
    पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । यससँगै उहाँले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
    Like
    1
    0 Commentaires 0 Parts 356 Vue 0 Aperçu
  • Tourist enjoying in the Pashupatinath temple area wearing T-shirt of National Flag🇳🇵
    Pic. Suraj Dhami
    Tourist enjoying in the Pashupatinath temple area wearing T-shirt of National Flag🇳🇵 Pic. Suraj Dhami
    Like
    1
    0 Commentaires 0 Parts 516 Vue 0 Aperçu
  • विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ ।

    विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को सहयोगमा अभियानको नमुना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    ‘काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो ।
    विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को सहयोगमा अभियानको नमुना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो ।
    0 Commentaires 0 Parts 412 Vue 0 Aperçu
  • Inspirational Aama: 79 Yrs Old Ratnakumari Sunuwar from Ramechhap who becomes popular after giving Class 12 Board exam (from Kathmandu) and is fulfilling her dream of getting higher education. She started informal education at the age of 54 and says that she is not studying to get a job but she wants to inspire all the youths who drop out from their studies at an early age.
    Inspirational Aama: 79 Yrs Old Ratnakumari Sunuwar from Ramechhap who becomes popular after giving Class 12 Board exam (from Kathmandu) and is fulfilling her dream of getting higher education. She started informal education at the age of 54 and says that she is not studying to get a job but she wants to inspire all the youths who drop out from their studies at an early age.
    Like
    1
    0 Commentaires 0 Parts 2KB Vue 0 Aperçu
  • विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ ।

    विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को सहयोगमा अभियानको नमुना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    ‘काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । https://hamroglobalmedia.com/45648
    विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को सहयोगमा अभियानको नमुना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च रक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधवार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो । https://hamroglobalmedia.com/45648
    Like
    2
    0 Commentaires 0 Parts 509 Vue 0 Aperçu
  • Good Morning!!
    When rest of the World was trying to draw on paper our Ancestors carved extraordinary pieces of 3D designs on one of the hardest rock i.e. granite ! 💓
    3D sculpture in 1800+ years old Jambukeswarar Temple. 😍
    Jambukeswarar Temple in Tiruchirapalli, Tamil Nadu. One of the 5 major Shiva Temples or
    Pancha Bhoota Stalam (signifying the 5 natural elements- Earth, Water, Fire, Air & Space). This Temple represents the element of water.
    3D carving of Shesha Naga on one of the hardest rock (granite) This is nearly 1800 years old 🚩
    From Jambukeshwarar Temple, Tiruchirapalli, Tamil Nadu, BHARAT (India) 🚩
    #worldwidehindutemples
    #hinduism #Tamilnadu #sculpture #architecture #incredibleindia #india #heritage #carvings #ancientindia #sculptureart #ancienthistory #ancientarchitecture #gopuram #architecturephotography #art #templesofindia
    Source: facebook Worldwide Hindu Temples ॐ
    Good Morning!! When rest of the World was trying to draw on paper our Ancestors carved extraordinary pieces of 3D designs on one of the hardest rock i.e. granite ! 💓 3D sculpture in 1800+ years old Jambukeswarar Temple. 😍 Jambukeswarar Temple in Tiruchirapalli, Tamil Nadu. One of the 5 major Shiva Temples or Pancha Bhoota Stalam (signifying the 5 natural elements- Earth, Water, Fire, Air & Space). This Temple represents the element of water. 3D carving of Shesha Naga on one of the hardest rock (granite) This is nearly 1800 years old 🚩 From Jambukeshwarar Temple, Tiruchirapalli, Tamil Nadu, BHARAT (India) 🚩 #worldwidehindutemples #hinduism #Tamilnadu #sculpture #architecture #incredibleindia #india #heritage #carvings #ancientindia #sculptureart #ancienthistory #ancientarchitecture #gopuram #architecturephotography #art #templesofindia Source: facebook Worldwide Hindu Temples ॐ
    Like
    Love
    2
    0 Commentaires 0 Parts 11KB Vue 0 Aperçu
  • Join Us at the Greenwich Festival 2023 - A Spectacular Celebration Presented by Nepali Youth Association UK!
    We are thrilled to invite you to the much-awaited Greenwich Festival, presented by the Nepali Youth Association UK. This exciting event promises to be a day filled with joy, entertainment, and cultural festivities, taking place on the 22nd of July 2023 at the stunning Charlton Park, located at 21 Cemetery Lane, London, SE7 8DZ. Prepare yourself for an unforgettable experience as we have lined...
    Love
    1
    0 Commentaires 0 Parts 12KB Vue 0 Aperçu
  • कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ । समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुनसक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ । #HamroGlobalMedia
    #PakistanCrisis
    कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ । समयमा आफ्ना सन्तानको शुल्क नतिरे उनीहरू विद्यालयबाट निष्काशित हुनसक्ने चिन्ताले पनि कूटनीतिक कर्मचारीलाई पिरोलेको छ । #HamroGlobalMedia #PakistanCrisis
    Like
    1
    0 Commentaires 0 Parts 639 Vue 0 Aperçu
  • भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ– उपप्रधानमन्त्री श्रेष्ठ - https://hamroglobalmedia.com/45663
    भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ– उपप्रधानमन्त्री श्रेष्ठ - https://hamroglobalmedia.com/45663
    HAMROGLOBALMEDIA.COM
    भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ– उपप्रधानमन्त्री श्रेष्ठ
    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली बुद्धिजीवीसँग आज भएको भेटमा उनले भ्रष्टाचारको जालो भताभुङ्ग पार्न आफू निरन्तर लागिपरेको र यसमा नेपाली ‘डायस्पोरा’को पनि साथ चाहिएको बताए। उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारको […]
    Like
    1
    0 Commentaires 0 Parts 344 Vue 0 Aperçu
  • https://hamroglobalmedia.com/45672
    https://hamroglobalmedia.com/45672
    HAMROGLOBALMEDIA.COM
    पोखरा विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने
    काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा पर्यटनमन्त्री किरातीले यस्तो जानकारी दिएका हुन् […]
    Like
    1
    0 Commentaires 0 Parts 303 Vue 0 Aperçu
  • Not even a single thought will be wasted when spiritual understanding and meditation become a part of your life. All of your faculties, including the mind, come under your complete control. The intellect directs the mind, and the mind assists in easily completing the task.
    #brahmakumaris #mindmastery #selfmastery #quoteoftheday #meditation #wordsofwisdom
    Not even a single thought will be wasted when spiritual understanding and meditation become a part of your life. All of your faculties, including the mind, come under your complete control. The intellect directs the mind, and the mind assists in easily completing the task. #brahmakumaris #mindmastery #selfmastery #quoteoftheday #meditation #wordsofwisdom
    Like
    1
    0 Commentaires 0 Parts 5KB Vue 0 Aperçu
  • Like
    1
    0 Commentaires 0 Parts 359 Vue 0 Aperçu
  • Good News: Nepal Airlines is planning to start regular Malaysia - Bhairahawa flights in Gautam Buddha Int'l Airport from Jestha 29🇳🇵
    Pic. Roshan Sapkota/RSS
    Good News: Nepal Airlines is planning to start regular Malaysia - Bhairahawa flights in Gautam Buddha Int'l Airport from Jestha 29🇳🇵 Pic. Roshan Sapkota/RSS
    0 Commentaires 0 Parts 2KB Vue 0 Aperçu
  • Good News: Nepal Airlines is planning to start regular Malaysia - Bhairahawa flights in Gautam Buddha Int'l Airport from Jestha 29🇳🇵
    Pic. Roshan Sapkota/RSS
    Good News: Nepal Airlines is planning to start regular Malaysia - Bhairahawa flights in Gautam Buddha Int'l Airport from Jestha 29🇳🇵 Pic. Roshan Sapkota/RSS
    Like
    1
    0 Commentaires 0 Parts 3KB Vue 0 Aperçu
  • शुभ होस् सबैको
    शुभ होस् सबैको
    Love
    2
    0 Commentaires 0 Parts 2KB Vue 0 Aperçu
  • नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। #NepalNews
    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। #NepalNews
    WWW.SETOPATI.COM
    को हुन् देउवाका छोरा जयवीरसँग इन्गेजमेन्ट गरेकी शिवाना?
    शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्।
    0 Commentaires 0 Parts 364 Vue 0 Aperçu