Sponsorluk
  • कवीन्द्र दाइको ‘मेरो देश, प्रेमको देश’ कविता यात्रा
    विश्वलाई प्रेम र मातृभूमिको सन्देश अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आउनुभएका कवि तथा पत्रकार कवीन्द्र सिटौला ‘मेरो देश, प्रेमको देश’ को भाव बोकेर विश्व यात्रा प्रारम्भ गर्दै हुनुहुन्छ। हरिशयनी एकादशीको पावन दिन, नोभेम्बर १२ बाट उहाँले यस यात्रा सुरुवात गर्नुभएको हो। नेपालको जनआन्दोलन २०४६ मा तीनधारा छात्राबासछेउमा घटेको ऐतिहासिक घटनाका जिउँदा साक्षी कवीन्द्र दाइ अध्यात्मका...
    0 Yorumlar 0 hisse senetleri 5K Views 0 önizleme
  • नेपाल महिमा
    पूर्व पश्चिम मेची काली नेपाल कोठेबारी । हिमाल पहाड तराई राम्रो हाम्रो फूलबारी ।। नदी नाला झरना हिमाल सुन्दर प्रकृति । बहुजाती दिलका साथी साझा संस्कृति ।। भाषा र भेष रीति र रिवाज बचाओें आफैले । बलियो बनओें नेपाली एकता नहल्लाओस् कसैले ।। विश्वको शिर सगरमाथा शान्तिको शिर बुद्ध । बुद्धि र योजना नेपाली पसिना नेपाल समृद्ध । बाडिन्न नेपाल भाँडिन्न नेपाल नेपाली एक मनले । बलियो नेपाल हरियो...
    Like
    1
    1 Yorumlar 0 hisse senetleri 11K Views 0 önizleme