Sponsor

अमरेशले कपडा खोलेपछि हर्कले खोले मुख

0
13K

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए ।  अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । 

यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा ठूलो अन्याय त संसद भवन भित्र पो हुँदो र छ त । ऊ बोल्नको लागि समय माग्दा पनि शर्ट खोल्नु पर्ने ! समय मिलाएर दिन परो नत्र कुनै दिन कट्टु नै खोल्ने घटना देख्नुपर्छ भन्ने हामलाई लागि रहेको छ !' 

सभामुख देवराज घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका थिए । 

Sponsor
Căutare
Sponsor
Categorii
Citeste mai mult
News
एमाले सांसद टोपबहादुर काठमाडौंबाटै पक्राउ
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको...
By Nepal Updates 2023-05-14 15:26:08 0 12K
Jokes & Humour
Laugh Your Heart Out with These Hilarious Stories!
Laugh Your Heart Out with These Hilarious Stories! Ready for some story-driven humor? Here are...
By Jokes & Humour 2024-09-25 04:10:09 0 8K
Yoga & Meditation
Release of Yoga Song on the Occasion of Yoga Day
Kathmandu, June 21 — On the occasion of the tenth International Yoga Day, a yoga song was...
By Nepal Updates 2024-06-21 09:29:54 0 8K
News
Weather Warning !! Video In Assamese
By Bharat Updates 2023-06-06 21:47:11 0 10K
Sanatan Dharma
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
By Yubaraj Sedai 2023-05-24 06:09:47 1 11K