Sponsored
  • देशी गाय का महत्व
    अज्ञात युगों से देसी मवेशी सनातन जीवन शैली का हिस्सा रहे हैं। इसने मानव जाति को खेतों में हल चलाने में, सड़कों पर बोझ ढोने में, घर में दूध और मूत्र और गाय के गोबर से दैनिक जीवन में कई अन्य उपयोगों के लिए मदद की है। देसी गाय को न केवल लाभ के स्रोत के रूप में देखा जाता है, बल्कि एक परिवार के सदस्य के रूप में भी माना जाता है और एक मातृ स्थिति के साथ पूजनीय है और अक्सर "गौ माता" कहा जाता है।...
    Love
    1
    0 Comments 0 Shares 11K Views 0 Reviews
  • #HareKrishna! Learn A B C D along with Sanskars!!
    #HareKrishna! Learn A B C D along with Sanskars!!
    Love
    1
    0 Comments 0 Shares 784 Views 20 0 Reviews
  • ‘यतिबेला ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न भन्दै केही विचौलिया, उच्च प्रशासक, राजनीतिक दलका नेताका नातेदार र सल्लाहकारलाई पक्राउ गरिएको छ । पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई छुटाउन एमालेकै अध्यक्ष केपी ओली लागेबाट यस प्रकरणका अपराधिहरु सबै पक्राउ पर्छन, तिनलाई कारवाही हुन्छ भन्ने कुरामा प्रश्न उठिसकेको छ । #NepalNews
    ‘यतिबेला ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न भन्दै केही विचौलिया, उच्च प्रशासक, राजनीतिक दलका नेताका नातेदार र सल्लाहकारलाई पक्राउ गरिएको छ । पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई छुटाउन एमालेकै अध्यक्ष केपी ओली लागेबाट यस प्रकरणका अपराधिहरु सबै पक्राउ पर्छन, तिनलाई कारवाही हुन्छ भन्ने कुरामा प्रश्न उठिसकेको छ । #NepalNews
    WWW.CORPORATENEPAL.COM
    नक्कली भुटानी शरणार्थी प्रकरणमा लुकाउन खोजिएको यूएनएचसीआरको संलग्नताको पाटो
    काठमाडौं । नेपालमा देखिएको संभवतः अहिलेसम्मकै ठूलो संगठित अपराधमा संयुक्त राष्ट्र संघीय संस्थाको संलग्नताको कुरालाई उजागर गर्न प्रहरी प्रशासन र राजनीतिक तह हच्किएको छ ।  ‘यतिबेला ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न भन्दै केही विचौलिया, उच्च प्रशासक, राजनीतिक दलका नेताका नातेदार र सल्लाहकारलाई पक्राउ...
    0 Comments 0 Shares 441 Views 0 Reviews
  • Wise people are patient. By realising that everything has its own ideal timing, patience comes easily. Adverse circumstances put this insight to the test particularly. #brahmakumaris #patience #quoteoftheday #weekendvibes #positivevibesonly #wisdom
    Wise people are patient. By realising that everything has its own ideal timing, patience comes easily. Adverse circumstances put this insight to the test particularly. #brahmakumaris #patience #quoteoftheday #weekendvibes #positivevibesonly #wisdom
    Love
    1
    0 Comments 0 Shares 6K Views 0 Reviews
  • शुभदिन।
    शुभदिन।
    0 Comments 0 Shares 351 Views 0 Reviews
  • 0 Comments 0 Shares 347 Views 0 Reviews
  • Like
    1
    0 Comments 0 Shares 357 Views 0 Reviews
  • जय अम्बे।
    जय अम्बे।
    Like
    1
    0 Comments 0 Shares 365 Views 0 Reviews
  • 0 Comments 0 Shares 362 Views 0 Reviews
  • यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् ।#NepalNews #NepalCricket
    यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् ।#NepalNews #NepalCricket
    WWW.ONLINEKHABAR.COM
    धन्यवाद कोच मोन्टी देसाई
    'कस्तो झुर भयो । पानीले ल्याङ गर्‍यो नि ।' 'ललितको ह्याट्रिक बल थियो यार !' सोमबार पानीले खेल बिथोलेपछि यी माथिका वाक्यहरू नेपाली दर्शकको मुखबाट निस्केका थिए । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाल भिड्दै थियो चिरपरिचित …
    Like
    1
    0 Comments 0 Shares 2K Views 0 Reviews
  • पानी पर्न कम भएसँगै देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।
    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसम बदली (आकाशमा बादल) र वर्षा कम हुनासाथ तापक्रम उकालो लागेको हो। #NepalNews
    पानी पर्न कम भएसँगै देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसम बदली (आकाशमा बादल) र वर्षा कम हुनासाथ तापक्रम उकालो लागेको हो। #NepalNews
    NEPALKHABAR.COM
    तापक्रम चढ्दै, गर्मी बढ्दै
    पानी पर्न कम भएसँगै देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसम बदली (आकाशमा बादल) र वर्षा कम हुनासाथ तापक्रम उकालो लागेको हो। ‘खासगरी तराई भेगमा गर्मी बढ्ने सम्भावना छ’, उनले भने, ‘किनभने आगामी ३ दिनसम्म त्यता वर्षाको ...
    Like
    1
    0 Comments 0 Shares 512 Views 0 Reviews
  • ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः ।।
    ॐ सूर्य देवता नमः 🙏
    Good morning!!
    ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः ।। ॐ सूर्य देवता नमः 🙏 Good morning!!
    Like
    1
    0 Comments 0 Shares 2K Views 11 0 Reviews
  • Happy 20th marriage anniversary!to Sudhir Mishra and Kabita Kattel Mishra. May this special milestone in your journey together be filled with love, joy, and cherished memories that will last a lifetime.

    May your bond continue to grow stronger with each passing year, and may you always find strength and comfort in each other's company. Here's to many more years of happiness, togetherness, and adventure.

    Warmest congratulations and best wishes on your special day!
    #MarriageAnniversary
    Happy 20th marriage anniversary!to Sudhir Mishra and Kabita Kattel Mishra. May this special milestone in your journey together be filled with love, joy, and cherished memories that will last a lifetime. May your bond continue to grow stronger with each passing year, and may you always find strength and comfort in each other's company. Here's to many more years of happiness, togetherness, and adventure. Warmest congratulations and best wishes on your special day! #MarriageAnniversary
    Like
    1
    0 Comments 0 Shares 4K Views 0 Reviews
  • बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुभएको थियो। यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, ...........
    #NepalNews
    बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुभएको थियो। यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, ........... #NepalNews
    GORKHAPATRAONLINE.COM
    गठबन्धन बैठक : प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष
    सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।
    Like
    Love
    2
    0 Comments 0 Shares 572 Views 0 Reviews
  • Are you someone who is passionate about Sanatan stories, values, cultures, and traditions?
    Do you have a thirst for knowledge and a desire to learn more about your heritage? If so, then we invite you to join us on Dununu - the ultimate platform for those seeking to delve deeper into the rich cultural tapestry of Sanatan Dharma. At Dununu, we are dedicated to providing you with the latest stories, news, and articles that are tailored to meet your needs. Our platform is designed to...
    Love
    1
    0 Comments 0 Shares 15K Views 0 Reviews
  • Why do we believe in #Sanatan #Dharma?
    Why do we believe in #Sanatan #Dharma?
    Like
    2
    0 Comments 0 Shares 461 Views 0 Reviews
  • #Creativity
    #Creativity
    Like
    Love
    2
    0 Comments 0 Shares 991 Views 0 Reviews
  • रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने एमालेको निस्कर्ष, तर सरकारको निष्पक्षतामा शंका #NepalNews
    रायमाझीले छानबिनमा सहयोग गर्नुपर्ने एमालेको निस्कर्ष, तर सरकारको निष्पक्षतामा शंका #NepalNews
    WWW.NEPALPRESS.COM
    शरणार्थी प्रकरण : ओलीले प्रचण्डलाई दिए चारजनाको नाम
    पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई केन्द्रमा राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन् ।
    0 Comments 0 Shares 640 Views 0 Reviews