Gesponsert
  • Shocking and Heart wrenching Sad News from China.
    Knife attack in China, Six killed:

    A knife attack at a kindergarten in Guangdong province. A teacher, two parents and three children dead
    Shocking and Heart wrenching Sad News from China. Knife attack in China, Six killed: A knife attack at a kindergarten in Guangdong province. A teacher, two parents and three children dead
    0 Kommentare 0 Anteile 590 Ansichten 4 0 Vorschau
  • मौलाना मुहम्मद उस्मानी ने UCC के बारे में भ्रांतियाँ फैला कर देश में दंगे करवाने की साजिश कर रहे देवबंदी मुल्लाओं को नंगा कर दिया
    मौलाना मुहम्मद उस्मानी ने UCC के बारे में भ्रांतियाँ फैला कर देश में दंगे करवाने की साजिश कर रहे देवबंदी मुल्लाओं को नंगा कर दिया
    0 Kommentare 0 Anteile 488 Ansichten 0 Vorschau
  • 𝗔𝗻𝗮𝗴𝗵 𝗩𝗮𝘀𝘂
    @VasuAnagh
    ·
    14h
    72फिरके ,1फिरके मे 52जमात से कम नहीं, इसके बाद सीया,सुन्नी अहमदीया कोई भी हो सब मे इतने फिरके और जमात,
    ऊंच-नीच मतभेद सब में है लेकिन फिर भी खुश होने की जरूरत नहीं है
    क्योंकि
    गैर मुस्लिम के बारे में सब एकमत है और सब का कार्य एक ही है
    𝗔𝗻𝗮𝗴𝗵 𝗩𝗮𝘀𝘂 @VasuAnagh · 14h 72फिरके ,1फिरके मे 52जमात से कम नहीं, इसके बाद सीया,सुन्नी अहमदीया कोई भी हो सब मे इतने फिरके और जमात, ऊंच-नीच मतभेद सब में है लेकिन फिर भी खुश होने की जरूरत नहीं है क्योंकि गैर मुस्लिम के बारे में सब एकमत है और सब का कार्य एक ही है
    0 Kommentare 0 Anteile 500 Ansichten 0 Vorschau
  • 35 bombs recovered from Murshidabad, as re-polls for the West Bengal panchayat polls are ongoing.


    Bomb squad on the spot.
    35 bombs recovered from Murshidabad, as re-polls for the West Bengal panchayat polls are ongoing. Bomb squad on the spot.
    0 Kommentare 0 Anteile 374 Ansichten 0 Vorschau
  • 0 Kommentare 0 Anteile 413 Ansichten 0 Vorschau
  • अविरल वर्षा र बाढीमा परी पाकिस्तानमा अहिलेसम्म कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् ।

    राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको उल्लेख गरेको छ ।

    हालसम्म मृत्यु हुने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।

    भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।

    गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
    अविरल वर्षा र बाढीमा परी पाकिस्तानमा अहिलेसम्म कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको उल्लेख गरेको छ । हालसम्म मृत्यु हुने ७६ जनामा ​​१५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ । भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ । गत जुलाई ६ मा मात्रै पञ्जाब प्रान्तमा १८ जनाको मृत्यु भएको थियो । पाकिस्तानको मौसम विभागले जुलाई ३ देखि ८ सम्म देशमा पहिलो मनसुन वर्षा हुने भविष्यवाणी गरेको थियो। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र तल्लो क्षेत्रमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
    KHABARHUB.COM
    पाकिस्तानमा भारी वर्षाका कारण ७६ जनाको मृत्यु
    काठमाडौँ– अविरल वर्षा र बाढीमा परी पाकिस्तानमा अहिलेसम्म कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने १३३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको उल्लेख गरेको छ । हालसम्म मृत्यु हुने ७६ जनामा ​​१५ […]
    0 Kommentare 0 Anteile 881 Ansichten 0 Vorschau
  • उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ ।

    उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन् ।

    तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

    सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए ।

    यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याइएको थियो, यसको अर्थ उनी सन् २०३७ सम्म सत्तामा रहन सक्ने छन् ।

    पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ । मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गरेका छन् र उनले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताएका छन् ।

    उनले आफ्नो पुनः निर्वाचन अभियानलाई उज्बेकिस्तानको अर्थव्यवस्था र शिक्षामा केन्द्रित गरेका थिए।

    उनले उज्बेकिस्तानको कपासखेतमा जबरजस्ती श्रम गर्ने प्रचलनको अन्त्य गर्नुभएको र करिमोभको चौथाई शताब्दीको शासनकालमा जेलमा रहेका राजनीतिक कैदीहरूलाई रिहा गरेका छन् ।

    उज्बेकिस्तानका गैरसरकारी संस्थाहरूका अनुसार करिमोभको शासनकालमा भन्दा मानव अधिकार राम्रो छ तर अझै धेरै सुधार गर्न बाँकी छ । मिर्जियोयेभले पनि वास्तविक विरोधलाई बाहिर आउन दिने कुनै सङ्केत नदेखाएका अधिकारीहरूले बताएका छन् ।
    उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ । उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले प्रतिबद्धता जनाएका छन् । तीन जना अज्ञात उम्मेदवारविरुद्ध चुनावी मैदानमा उत्रिएका मिर्जियोयेभले आइतबारको निर्वाचनमा ८७ प्रतिशत मत प्राप्त गरी विजयी भएको प्रारम्भिक नतिजाले देखाएको छ । सन् २०१६ मा पहिलो कार्यकाल जित्नुका साथै सन् २०२१ मा पुनः निर्वाचित हुनुअघि उनले आफ्ना कट्टरपन्थी पूर्ववर्ती इस्लाम करिमोभको नेतृत्वमा प्रधानमन्त्रीका रूपमा काम गरेका थिए । यसै वर्ष भएको संवैधानिक जनमत सङ्ग्रहले उनलाई थप दुई कार्यकाल राष्ट्रपति बन्न मार्ग प्रशस्त गरेको थियो र राष्ट्रपतिको जनादेशलाई पाँच वर्षबाट बढाएर सात वर्ष पुर्‍याइएको थियो, यसको अर्थ उनी सन् २०३७ सम्म सत्तामा रहन सक्ने छन् । पूर्व सोभियत गणतन्त्र उज्बेकिस्तानको अफगानिस्तानसँग जोडिएको रणनीतिक अवस्थिति छ । मिर्जियोयेभ राष्ट्रपति निर्वाचित भएकोमा सोमबार नै चीन र रूसका राष्ट्रपतिले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । इन्जिनियरको रूपमा तालिम लिएका मिर्जियोयेभले आफूलाई ‘नयाँ उज्बेकिस्तान’ बनाउने सुधारकको रूपमा चित्रण गरेका छन् र उनले चाँडै नै कुल गार्हस्थ्य उत्पादनलाई दोब्बर अर्थात् १६० अर्ब डलर (१४६ अर्ब युरो) बनाउन चाहेको बताएका छन् । उनले आफ्नो पुनः निर्वाचन अभियानलाई उज्बेकिस्तानको अर्थव्यवस्था र शिक्षामा केन्द्रित गरेका थिए। उनले उज्बेकिस्तानको कपासखेतमा जबरजस्ती श्रम गर्ने प्रचलनको अन्त्य गर्नुभएको र करिमोभको चौथाई शताब्दीको शासनकालमा जेलमा रहेका राजनीतिक कैदीहरूलाई रिहा गरेका छन् । उज्बेकिस्तानका गैरसरकारी संस्थाहरूका अनुसार करिमोभको शासनकालमा भन्दा मानव अधिकार राम्रो छ तर अझै धेरै सुधार गर्न बाँकी छ । मिर्जियोयेभले पनि वास्तविक विरोधलाई बाहिर आउन दिने कुनै सङ्केत नदेखाएका अधिकारीहरूले बताएका छन् ।
    KHABARHUB.COM
    उज्बेकिस्तानका राष्ट्रपति तेस्रो कार्यकालका लागि निर्वाचित
    उज्वेकिस्तान- उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभले तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यसले उनलाई सन् २०३० सम्म कडा नियन्त्रण भएको, ग्याँसको धनी मध्य एशियाली राज्यको नेतृत्व सम्हाल्न मार्ग प्रशस्त गरेको छ । उज्बेकिस्तानलाई विदेशी लगानी र पर्यटनका लागि खुला गर्ने र मध्य एसियाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा महत्त्वपूर्ण घरेलु सुधार लागू गर्ने ६५ वर्षीय मिर्जियोयेभले […]
    0 Kommentare 0 Anteile 889 Ansichten 0 Vorschau
  • । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

    ‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।

    व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ ।

    सोमबार जनतम पार्टीका अध्यक्ष पार्टी डा सीके राउत पनि पशुपति पुगेका छन् ।

    । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् । व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ । सोमबार जनतम पार्टीका अध्यक्ष पार्टी डा सीके राउत पनि पशुपति पुगेका छन् ।
    WWW.KHABARKURA.COM
    आजबाट साउने सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)
    काठमाडौं । साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् । व्रत सुरु भएसँगै […]
    0 Kommentare 0 Anteile 728 Ansichten 0 Vorschau
  • #JhapaUpdates
    मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।
    पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।
    #JhapaUpdates मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे बताइएकाे छ । पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।
    0 Kommentare 0 Anteile 2KB Ansichten 0 Vorschau
  • #JhapaUpdates
    #JhapaUpdates
    BUDDHASHANTINEWS.COM
    मेचीनगर सहकारीको आयोजनामा संचालन भएको तालिम समापन - Buddhashanti News
    मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत केही महिना अघि देखि संचालन गरेको सामाजिक सुरक्षा शिक्षा कार्यक्रम साथै बालबालिका लेखन तथा उद्घोषण तालिम समापन गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त तालिमको विधिवत् रुपमा समापन गरिएको थियो ।संस्थाका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख … Read More »
    0 Kommentare 0 Anteile 2KB Ansichten 0 Vorschau
  • 🚨 Seeing India's growing influence in SCO, Chinese experts wants India to be thrown out of SCO & accused India of spreading disharmony within the SCO as it is the only member country openly opposing the BRI & unwilling to support the initiative to set up an SCO Development Bank
    🚨 Seeing India's growing influence in SCO, Chinese experts wants India to be thrown out of SCO & accused India of spreading disharmony within the SCO as it is the only member country openly opposing the BRI & unwilling to support the initiative to set up an SCO Development Bank
    0 Kommentare 0 Anteile 960 Ansichten 0 Vorschau
  • Indian MoD clears procurement of 26 Rafale M fighters for the Indian Navy and 3 additional Scorpene class submarines to be built at Mazagon Docks Ltd.

    Deals likely to be announced during PM Modi's France visit.
    Indian MoD clears procurement of 26 Rafale M fighters for the Indian Navy and 3 additional Scorpene class submarines to be built at Mazagon Docks Ltd. Deals likely to be announced during PM Modi's France visit.
    Love
    1
    0 Kommentare 0 Anteile 522 Ansichten 0 Vorschau
  • Life is a song that never ends. Sometimes it’s fast, sometimes it’s slow, but it always has a melody. Don’t resist the beat, just dance along. When life throws you a challenge, don’t ask why, just ace it with a smile. #brahmakumaris #RhythmOfLife #flow #fly #nevercry #enjoy #bliss #peace #mondaymotivation #quoteoftheday
    Life is a song that never ends. Sometimes it’s fast, sometimes it’s slow, but it always has a melody. Don’t resist the beat, just dance along. When life throws you a challenge, don’t ask why, just ace it with a smile. #brahmakumaris #RhythmOfLife #flow #fly #nevercry #enjoy #bliss #peace #mondaymotivation #quoteoftheday
    Love
    2
    0 Kommentare 0 Anteile 6KB Ansichten 0 Vorschau
  • God's love pulls our heart, cools our mind and fills our life with an abundance of joy . Learn Rajayoga Meditation and reconnect with God !
    #brahmakumaris #Godslove #divine #wisdom #quoteoftheday #sundayvibes #awakening #spirituality #inspiration #meditation #bliss
    God's love pulls our heart, cools our mind and fills our life with an abundance of joy . Learn Rajayoga Meditation and reconnect with God ! #brahmakumaris #Godslove #divine #wisdom #quoteoftheday #sundayvibes #awakening #spirituality #inspiration #meditation #bliss
    Love
    2
    0 Kommentare 0 Anteile 10KB Ansichten 0 Vorschau
  • Not just what we do, but how we feel while doing equally important. Our peaceful presence is appearing in our work and it is appealing to the surroundings. #brahmakumaris #reflect #peace #saturdayvibes #vibes #wisdom #knowledge #bliss #joy #weekendvibes #positivevibes #awakening #quoteoftheday
    Not just what we do, but how we feel while doing equally important. Our peaceful presence is appearing in our work and it is appealing to the surroundings. #brahmakumaris #reflect #peace #saturdayvibes #vibes #wisdom #knowledge #bliss #joy #weekendvibes #positivevibes #awakening #quoteoftheday
    Love
    1
    0 Kommentare 0 Anteile 6KB Ansichten 0 Vorschau
  • शुभदिन।
    शुभदिन।
    0 Kommentare 0 Anteile 326 Ansichten 0 Vorschau
  • 0 Kommentare 0 Anteile 305 Ansichten 0 Vorschau
  • जयजय गणेश।
    जयजय गणेश।
    0 Kommentare 0 Anteile 290 Ansichten 0 Vorschau