Gesponsert
  • Inspirational Aama: 79 Yrs Old Ratnakumari Sunuwar from Ramechhap who becomes popular after giving Class 12 Board exam (from Kathmandu) and is fulfilling her dream of getting higher education. She started informal education at the age of 54 and says that she is not studying to get a job but she wants to inspire all the youths who drop out from their studies at an early age.
    Inspirational Aama: 79 Yrs Old Ratnakumari Sunuwar from Ramechhap who becomes popular after giving Class 12 Board exam (from Kathmandu) and is fulfilling her dream of getting higher education. She started informal education at the age of 54 and says that she is not studying to get a job but she wants to inspire all the youths who drop out from their studies at an early age.
    Like
    1
    0 Kommentare 0 Anteile 2KB Ansichten 0 Vorschau
  • १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ ।

    समूह ‘ए’ मा आयोजक भारतसँगै नेपाल, पाकिस्तान र आमन्त्रित देश कुवेत रहेका छन् । नेपाल कठिन समूहमा परेको हो । समूह ‘बी’ मा आमन्त्रित देश लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
    १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको ‘ड्र’ सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा आयोजक भारतसँगै नेपाल, पाकिस्तान र आमन्त्रित देश कुवेत रहेका छन् । नेपाल कठिन समूहमा परेको हो । समूह ‘बी’ मा आमन्त्रित देश लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
    Love
    1
    0 Kommentare 0 Anteile 364 Ansichten 0 Vorschau
  • Welcome to Dununu Achala Lohani
    Welcome to Dununu [Beautiful1]
    Nepal Government has started the process to establish Tilganga Eye Hospital as a University in Nepal
    Like
    1
    0 Kommentare 0 Anteile 813 Ansichten 0 Vorschau
  • This was one incident that made me cry 😭 and still does.
    This was one incident that made me cry 😭 and still does.
    Today: Just 30 years ago we lost our great leaders Madan Bhandari and Jivraj Ashrit in Dasdhunga accident.
    Sad
    1
    0 Kommentare 0 Anteile 365 Ansichten 0 Vorschau
  • WWW.FACEBOOK.COM
    eKantipur
    सेनाले निर्माण व्यवस्थापन जिम्मा लिएदेखि नै मुआब्जा विवादले जेलिएको ललितपुरको खोकना क्षेत्रको समस्या समाधान अझै भएन 👉विस्तृत: https://ekantipur.com/business/2023/05/17/168428788927537655.html...
    Like
    1
    0 Kommentare 0 Anteile 301 Ansichten 0 Vorschau
  • Our mood is affected by the food we eat. While the way we feel while we cook and eat has an impact on our food. When we use God's love in the preparation of food, it acts as a revitalising component. #brahmakumaris #foodmoodconnection #Godslove #yoga #yogiccooking #rajayoga #meditation
    Our mood is affected by the food we eat. While the way we feel while we cook and eat has an impact on our food. When we use God's love in the preparation of food, it acts as a revitalising component. #brahmakumaris #foodmoodconnection #Godslove #yoga #yogiccooking #rajayoga #meditation
    Love
    2
    0 Kommentare 0 Anteile 8KB Ansichten 0 Vorschau
  • Love
    Like
    3
    0 Kommentare 0 Anteile 354 Ansichten 0 Vorschau
  • Love
    1
    0 Kommentare 0 Anteile 367 Ansichten 0 Vorschau
  • Tourist enjoying in the Pashupatinath temple area wearing T-shirt of National Flag🇳🇵
    Pic. Suraj Dhami
    Tourist enjoying in the Pashupatinath temple area wearing T-shirt of National Flag🇳🇵 Pic. Suraj Dhami
    Love
    1
    0 Kommentare 1 Anteile 879 Ansichten 0 Vorschau
  • पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । यससँगै उहाँले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
    पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान् सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।यती समूहका अध्यक्ष समेत रहनुभएका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । यससँगै उहाँले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
    0 Kommentare 0 Anteile 304 Ansichten 0 Vorschau
  • We used to see Nepalese tourist doing this in other countries, especially during world cup football events. Now religious tourism doing the same is a good sign .
    We used to see Nepalese tourist doing this in other countries, especially during world cup football events. Now religious tourism doing the same is a good sign .
    Tourist enjoying in the Pashupatinath temple area wearing T-shirt of National Flag🇳🇵
    Pic. Suraj Dhami
    0 Kommentare 0 Anteile 551 Ansichten 0 Vorschau
  • १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे ।

    चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनको भनाइ छ ।
    १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे । चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनको भनाइ छ ।
    0 Kommentare 0 Anteile 334 Ansichten 0 Vorschau
  • एकपछि अर्का उच्चपदस्थहरू तानिँदै गएको नक्कली शरणार्थी प्रकरण अभियोजनमा पुग्नै लाग्दा यो मुद्दा कमजोर बनाउने चलखेल शुरू भएको आशंका गर्न थालिएको छ। के हो यसपछाडिको यथार्थ? #NepalNews
    एकपछि अर्का उच्चपदस्थहरू तानिँदै गएको नक्कली शरणार्थी प्रकरण अभियोजनमा पुग्नै लाग्दा यो मुद्दा कमजोर बनाउने चलखेल शुरू भएको आशंका गर्न थालिएको छ। के हो यसपछाडिको यथार्थ? #NepalNews
    0 Kommentare 0 Anteile 336 Ansichten 0 Vorschau
  • बुधबार बालुवाटारमा सरकारमा रहेका दलका शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा रेशमलाई कैदमुक्त गर्ने उपायबारे छलफल भएको हो। #NepalNews
    बुधबार बालुवाटारमा सरकारमा रहेका दलका शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा रेशमलाई कैदमुक्त गर्ने उपायबारे छलफल भएको हो। #NepalNews
    NEPALKHABAR.COM
    रेशमलाई जेठ १५ वा असोज ३ मा माफी दिलाउने विषयमा सत्ता गठबन्धनमा छलफल
    डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिन प्रक्रिया अघि बढाउने विषयमा सत्तारुढ दलबीच छलफल भएको छ। मंगलबार सर्वाेच्च अदालतले रेशमलाई जन्मकैदको फैसला गर्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो। बुधबार बालुवाटारमा सरकारमा रहेका दलका शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा...
    0 Kommentare 0 Anteile 375 Ansichten 0 Vorschau
  • गिरोहका सदस्यलाई थाहा थियो उनीहरू कहिल्यै अमेरिका जान पाउने छैनन् #NepalNews
    गिरोहका सदस्यलाई थाहा थियो उनीहरू कहिल्यै अमेरिका जान पाउने छैनन् #NepalNews
    WWW.SETOPATI.COM
    उनीहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउन होइन, सिधै ठग्न उठाइएको थियो पैसा
    यो कार्यदल बनाउने पृष्ठभूमि नै भुटानी शरणार्थी बनाएर बाहिर लैजाने भन्दै नेपालीलाई ठगी गर्ने उद्देश्य राखेको गिरोहले नै तयार पारेको तथ्यहरू बाहिर आएका छन्। सो कार्यदलका एक जना सदस्य नै गिरोहले आफ्नो सिफारिसमा बनाएको खुलिसकेको छ। 
    0 Kommentare 0 Anteile 390 Ansichten 0 Vorschau
  • पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी तथा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका व्यक्तिहरू पक्राउ परेर प्रहरी हिरासतमा छन् । #NepalNews
    पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी तथा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसहितका व्यक्तिहरू पक्राउ परेर प्रहरी हिरासतमा छन् । #NepalNews
    1 Kommentare 0 Anteile 415 Ansichten 0 Vorschau
  • The Relevance of Sanatan Dharma: A Call for Unity and Wisdom
    Introduction When the world began, organized religion as we know it today did not exist. Instead, there was a universal wisdom known as Sanatan Dharma, which encompassed the eternal principles guiding human existence. However, as time passed, people from different regions embraced this wisdom and incorporated it into their own cultural and social contexts, leading to the formation of various...
    Like
    1
    2 Kommentare 0 Anteile 17KB Ansichten 0 Vorschau
  • शुभदिन।
    शुभदिन।
    0 Kommentare 0 Anteile 269 Ansichten 0 Vorschau